देशको खबर

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेकी हुन् । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट �. . .


सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज(बुधबार)सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ ।   मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको �. . .


आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं । आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएकाे छ । नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षस. . .


शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग गरेकोमा एमालेलाई प्रधानमन्त्री काकीद्वारा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन् । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिएकी हुन् । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्�. . .


विराटनगरमा अनिल–मीन ट्रफी क्रिकेट हुँदै

विराटनगर । विराटनगरमा पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा चैत ५ देखि ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा हुन लागेको प्रतियोगितामा मोरङ र सुनसरीका दुई टीम सहभागि हुने छन् । आयोजकले आज विराटनगर�. . .


सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरणमा आज सम्बोधन गर्ने भएका छन् । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्. . .


प्रतिपक्षी नै नरहने भन्ने सोच गलत हो : डा.मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालको अभिव्यक्तिप्रति असतुष्टि जनाएका छन् । मंगलबार पार्टीका सांसदहरूसँगको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले अर्को चुनावपछि प्रतिपक्षविहीन संसद् हुनेगरी काम ग�. . .


विराटनगरमा सिजनको साग सस्तो, बेमौसमी तरकारी महंगो

स्वस्तिका भट्टराई विराटनगर । विराटनगर–११ स्थित सब्जीमण्डी तथा तरकारी बजार पुग्दा बन्दा र फूल कोभी, बैगुन, भिण्डी, गाजर–मुला, लसुन–प्याज, सिँबी–क्याप्सिकम ढाकीमा सजाएर व्यापारी बसेका छन् । सिजनको साग फर्सीको टुप्पा, गिनारीको साग, रायो तथा मसिनो साग पाइन्छ । हामीले भान्सामा प्रयोग गर्ने हरियो तरकारी �. . .


सिटिजन्स बैंक विराटनगर कन्चनबारी शाखामा पासवर्ड दुरुपयोग गरेर पाँच करोड ३१ लाख अपचलन

विराटनगर । सिटिजन्स बैंक इन्टरनेशनल लि.कन्चनबारी शाखा, विराटनगरमा नक्कली ऋणी खडा गरेर पाँच करोड ३१ लाख अपचलन गरेको आरोप लगाउँदै एकजना कर्मचारी विरुद्ध प्रहरीमा उजुरी परेको छ । बैंकको आन्तरिक छानविनमा बैंकको पासवर्ड दुरुपयोग गरिएको दावी छ । जसमा बैंकको सुन्दरहरैंचास्थित सलकपुर शाखा कार्यालयमा सहाय�. . .


इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी

सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा जोडिएका अभियुक्तको बयान सकिएको प्रहरीले जनाएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको उक्त घटनामा नाबालकहरूको बयान सकिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । पक्राउ परेका एक नाबालकले दुई वर्षदेखि इनिशासंग प्र�. . .


मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराएका छन् । मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारसम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारको �. . .


नेपालमा जर्मन प्रविधि भित्रर्याउन ‘ज्ञान साझेदारी’ कार्यक्रम सम्पन्न, संयुक्त लगानीमा जोड

काठमाडौं ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल जर्मन उद्योग वाणिज्य संघ (एनजिसिसिआइ) को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालमा जर्मन प्रविधिको प्रयोग र लगानीका सम्भावनाब�. . .