देशको खबर

असार शुक्ल एकादशी शुक्रबार तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदै

काठमाडौँ, असार २७ गते । असार शुक्ल एकादशी शुक्रबार तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदैछ । भगवान् विष्णु चार महिनाका लागि जल शयनीमा रहनुहुने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइँदैछ । यो दिन जान्नेले पानी रोटी खान्छन् भनिन्छ । डा. लोकराज पौडेलका अनुसार यो एकादशीपछि हरिबोधनी �. . .


देशका अधिकांश स्थानमा भारी वर्षा र एक दुई स्थानमा अति भारि वर्षाको संभावना

काठमाडौँ , २७ असार ।  देशका अधिकांश स्थानमा शुक्रबार पनि ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी . . .


सप्तरीमा बाल यौन दुर्व्यवहार आरोप लागेका दुई शिक्षक धरौटीमा रिहा

सप्तरी, असार २६ गते । बाल यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव र सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव जनही रु ६५ हजा. . .


सम्बन्धविच्छेद गरेको १७ दिनपछि फेरि पतिपत्नी, युवती भन्छिन्- अब सँगै बाँच्ने सँगै मर्ने !

अर्घाखाँची, २६ असार । नेपालीमाझ एउटा उखान निकै प्रचलित छ- लोग्ने स्वास्नीको झगडा परालको आगो। अर्घाखाँचीका एक जोडीले यो लोकोक्ती सत्य सावित गरेका छन्। उनीहरुले सम्बन्ध विच्छेद गरेको १७ दिनपछि जिल्ला अदालतमा गएर फेरि कोट म्यारिज गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा  प्रेमनारायण आचार्यले लेखेका छन. . .


शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु, चार शिक्षक प्रहरी नियन्त्रणमा

महेन्द्रनगर, २६ असार। । कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका– १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मंगलबार राति मृत्यु भएको हो । मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृ. . .


भूमि ऐन पनि विवादमै, गुठी विधेयकभन्दा खतरनाक

काठमाडौं,  २६ असार। गुठी विधेयकको विवाद सेलाउन नपाउँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संसद्मा पेस गरेको अर्को विधेयक विवादमा आएको छ। गुठी विधेयकमा राखिएका विवादास्पद प्रावधानका कारण संघीय राजधानीविरुद्ध उठेपछि त्यो विधेयक फिर्ता गर्न सरकार बाध्य भएको छ। भूमिसम्बन्धी (आठौं संश. . .


राजधानीमा बसमा सवार यात्रुमाथि कुटपिट गरी ५० हजार लुटियो

काठमाडौँ, २५ असार । कलंकीबाट ललितपुर बालकुमारीतर्फ बा.४ ख ८६४८ नम्बरको बसमा जाने क्रममा ललितपुर महालक्ष्मी नगरपालिका-१४ बस्ने प्रविण कुमार शाहको ५० हजार रुपैयाँ मंगलबार बिहान लुटपाट भएको छ । प्रविणलाई अपरिचित व्यक्तिहरुले कुटपिट गरी साथमा रहेको उक्त नगद लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महान. . .


प्रधानमन्त्री र मन्त्रीलाई नै ‘झुक्याउने’ सचिव

काठमाडौँ, २५ असार । असार ४ गते राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान आयोगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मेलम्ची खानेपानीको बारेमा सचिवले ढाँटेको गुनासो गर्नुभयो । सचिवले झुट बोल्दा आफू पनि नागरिकको नजरमा झुट भएको प्रधानमन्त्रीको भनाइ थियो । ‘अघिल्लो वर्ष नै आउनुपर�. . .


एक वा दुई छोरी मात्रै जन्माउने परिवारलाई एक लाख पुरस्कार

काठमाडौँ, २५ असार । कालिकोटको खाँडाचक्र नगरपालिकाले एक वा दुई छोरी मात्रै जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमममै नगरपालिकाले पुरस्कारको व्यवस्था गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा कालिकोटबाट रमेश रावलले लेखेक�. . .


टिकटकले भाँडियो घर, अंशबण्डाको तयारीमा दाजुभाई (भिडियो)

काठमाडौँ, २५ असार । नेपालमा सामाजिक सञ्जालको बढ्दो आकर्षण सँगै पछिल्लो समयमा टिकटकको प्रयोग पनि धेरैले गरेको पाइन्छ। छोटो समयको आवाजलाई आफ्नो अभिनय सहितको भिडियो बनाएर अरुको मन जित्ने सजिलो माध्यम बनेको छ टिकटक। पछिल्लो समयमा टिकटकको बिषयमा पनि कतिपय कलाकारहरु गीत सृजना गर्नमा तल्लिन छन्। यसैबिच �. . .


छोराले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु

वीरगञ्ज , २४ असार। वीरगञ्ज महानगरपालिका २४ रामगढवा नयाँवस्तीमा छोराले धारिलो हतियार प्रहार गर्दा सौतेनी आमाको मृत्यु भएको छ । २० बर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गर्दा आमा ४० बर्षीया शोभादेवी यादवको मृत्यु भएको हो । भैंसी हराएको विषयमा विवाद हुँदा आमाले नै भैंसी बिक्री गरेको खुलेको थियो । �. . .


‘बायोम्याट्रिक’ सूचनासहितको प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र

काठमाडौं २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र मंगलबार हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्. . .