देशको खबर

जब गुड्दागुड्दै एउटा अटोरिक्सामा आगो लाग्यो

गौशाला, जेठ ३१। महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी हुँदा चार लाख रुपैयाँ भन्दा बढी मुल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार बुधबार अबेर साँझ गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ गा�. . .


विवाहको १७ दिनमै सम्बन्ध बिच्छेद, फेरि एक हप्तामै पुनर्मिलन

प्रेम सुनार गुल्मी । सोमबार बिहानसम्म न्युज–२४ गुल्मी टिभिजर्न लिष्टको टेलिफोन सम्पर्कमा थिए, उनीहरू । पुनर्मिलनका लागि हार–गुहार गरिरहेका थिए । आफूखुशी विवाह गरेका उनीहरू परिवारको दबाबपछि १७ दिनमै छुट्टिएका थिए । तर प्रेमका अगाडि केही टिकेन । आफूहरूको प्रेम सम्बन्ध र दुवै परिवारको दबाबबारे उन�. . .


सुन तस्करीको पैसा लगानी गरेको आशंकामा बाजेको सेकुवा रेस्टुरेन्टमा शिलबन्दी

काठमाडौैं जेठ ३० – सुन तस्करीको पैसा लगानी गरेको भन्दै छानबिन समितिले चेतनाथ (चेतन) भण्डारीद्वारा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्टका ६ वटा आउटलेटमा शिलबन्दी गरेको छ। अदालतबाट आदेश लिई रेस्टुरेन्टहरुमा शिलबन्दी गरिएको विशेष छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले बताए। �. . .


नेपाल टेलिकमको मोबाइल एप , टेलिकमको सबै बिल तिर्न सकिने

बिराटनगर जेठ ३० । नेपाल टेलिकमले आफ्नै  मोबाइल एप 'नेपाल टेलिकम' संचालनमा ल्याएको छ। टेलिकमले जीएसएम, सीडीएमए, पिएसटीएन र एडीएसएल लगायतका सेवासम्बन्धी जानकारी दिन आफ्नै मोवाइल एप संचालनमा ल्याएको  जनाएको छ। उक्त मोवाइल एपमा लग इन गर्नसाथ टेलिकमको प्याकेज खरिद गर्न सकिने र प्याकेज सम्बन्धी जानकारी ल�. . .


अब एक महिनाभित्रै स्मार्ट लाइसेन्स

काठमाडौं, ३० जेठ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको छ । यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनका लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्ने भएको छ । विभागसँग ५ वटा मात्र छपाई मेसिन हुँदा मागबमोजिम छपाई हुन सकेको थिएन । आ. . .


कक्षा ११ को नयाँ पाठ्यक्रम बन्दै, यसै शैक्षिक सत्रबाट लागु हुने

काठमाडौं जेठ २९ । आगामी साउन दोस्रो हप्ताबाट कक्षा ११ को पठनपाठन सुरु हुने भए पनि त्यसका लागि नयाँ पाठ्यक्रम छपाइको कार्य भने अझै सुरु भएको छैन । सरकारले यस वर्षको शैक्षिक सत्रदेखि लागु हुनेगरी कक्षा ११ को पाठ्यक्रम परिमार्जन गरेको छ । अब कक्षा ११ का विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार पढ्नेछन् । पाठ्य. . .


आरके ज्वेलर्समा छापा , जफत गरिएका सुनचाँदी मोरङ अदालतमा पेस गरिने

न्युरोड र दरबारमार्गमा सञ्चालन गरेको आरके ज्वेलर्समा गृह मन्त्रालयका सह सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले छापा मारेर सबै सुनचाँदी लगायतका गरगहनासहित सबै सामग्री जफत गरेको छ । समितिले पसलमा शीलबन्दी पनि गरेको छ । न्युरोड विशालबजारमा रहेका दुई पसल र दरबारमार्गमा रहेको आरके ज्वेल. . .


पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौं, जेठ २९ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकट नेवि संघका विद्यार्थीहरुले लमजुङ सदरमुकाम बेशीसहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । मंगलबार विहानै बेसीशहरको भीमसेनथान चोकमा सयौंको संख्या भेला भएका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएक�. . .


सस्तोमा जग्गा नबेचेको भन्दै अर्धनग्न बनाएर कुटपिट (भिडियो सहित )

दाङ, २९ जेठ । सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटिएकी छिन् । भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन् । लाखौँ पर्ने घडेरी ५० हजारमा बेच्न दिएको दबाब दिलमायाले अस्वि�. . .


नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध

चितवन, २९ जेठ । सोमबार साँझ परेको पानीले नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११ः२० बजेदेखि अवरुद्ध सडक मंगलबार बिहान ३ः२० बजे एकतर्फी �. . .


पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउने नेपाल आयल निगमका डीपो प्रमुख पक्राउ

धनुषा, २८ जेठ  ।  पेट्रोलियम पदार्थको बिलिङ नगरी बजारमा पेट्रोल र डिजेलको कृत्रिम अभाव गराएको अभियोगमा नेपाल आयल निगमका डीपो प्रमुखलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले धनुषाको महेन्द्रनगरमा रहेको आयल निगमको डीपो प्रमुख मोहन कुमार साहसहित पेट्रोलियम डिलर्स एशोसिएसन धनुषाका अध्यक्ष बिष्णु. . .


राजधानीको युएन पार्कमा गोली चल्यो , गुण्डा नाइके लामा घाइते

काठमाडौं, जेठ २८ । संगठित अपराधी माथि कडा बन्दै गएकाे प्रहरी प्रशासनले अर्का गुण्डा नाइकेलार्इ पक्राउ गर्न गाेली चलाएकाे छ । अाज दिउसाे साँढे १ बजेतिर प्रहरीले राजधानीको युएन पार्कमा गोली चलाएकाे हाे । सर्च अपरेशनको क्रममा प्रहरीले गुण्डा नाइके अशोक लामामाथि गोली चलाएको हो । उनी घाइते भएका छन् । द�. . .