देशको खबर

आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै

काठमाडौं,  २९ असार ।   असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। नेपाल तथा नेपालीभाषी रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै छ। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको थियो। धनञ्जय आचा�. . .


काठमाडौँबाट सिरहास्थित घर जाँदै गरेका एकजना पहिरोमा परी घाइते

काठमाडौं असार २८ , काठमाडौँबाट सिरहास्थित घर जाँदै सिरहा गोलवजार नगरपालिका–३ का इन्द्र साह पहिरोमा पुरिएका गम्भीर घाइते भएका छन् । काभ्रेको  नेपालथोकमा गएको पहिरोमा पुरिएर उनी गम्भीर घाइते भएका हुन् । उनी सबार गाडी पहिरोमा पुरिँदा उनको खुट्टा भाँचिएको छ भने छातीमा चोट लागेको नेपाल कम्युनिस्ट पार्ट. . .


पहिरो सँगै आएको ढुङगाले चोट लाग्दा१६ वर्षिया कौशिलाको मृत्यु

दाङ । रुकुम पश्चिमको आठविसकोटमा ढुङगाले चोट लाग्दा किशोरीको मृत्यु भएको छ । आठविसकोट नगरपालिका वडा नम्बर ५ जलीगाडबाट रिम्का जाँदै गर्दा पहिरो सँगै आएको ढुङगाले चोट लाग्दा रिम्काकी १६ वर्षिया कौशिला बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । कौशिलाको घटना स्थलमै मृत्यु भएको हो । मृतक बस्नेत सरस्वती म�. . .


प्रदेश नम्बर २ सरकारको घोषणा : बाढी पहिरो पिडितका मृतक परिवारलाई तीन लाख रुपैया राहत

दीपककुमार मिश्र धनुषा, असार २८ गते । प्रदेश नम्बर २ सरकारले बाढी पहिरोबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै प्रत्येक मृतक परिवारलाई तीन लाख रुपैया राहत उपलब्ध गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले जनाएको छ । केही दिन यताको अविरल वर्षाले प्रदेशको अाठवटै जिल्लाको जनजीवन आक. . .


लाहानमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि एक हजारभन्दा बढी परिवार डुबानमा

लहान, असार २८ गते । अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका अधिकांश वडा डुबानमा परेका छन् । डुबानमा परेका ती स्थानका करीब एक हजारभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कमला सिँचाइ आयोजनाले सिँचाइका लागि निर. . .


सुर्खेतमा दुईवटा बस एकआपसमा ठोक्किएर ३४ जना घाइते

सुर्खेत,  असार २८ गते । सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् । शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको पश्चिम नेपाल बस यातायात समितिको ना ४ ख ३�. . .


पुर्ब पस्चिम राजमार्गको भप्सी पुल खोलाले बगायो, आवत जावत ठप्प

बर्दिवास, २८ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नजिकै रहेको भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत–जावत ठप्प छ । अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभय�. . .


मौसमविद भन्छन : शनिबार र आइतबार पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनसक्छ

काठमाडाैं,  २८ असार । मौसम पूर्वानुमान महशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार शनिबार विशेष गरेर पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा ठूलो भारी वर्षासमेत हुने अनुमान गरिएको छ । त्यस्तै, देशका केही स्थानमा हावाहुरीको सम्भावना . . .


भारतबाट एक लाखको हाराहारीमा बोलबम तीर्थयात्री नेपाल आउदै

काठमाडौँ, असार २८ गते । भारतको उडिसास्थित वैद्यनाथ धामबाट एक लाखको हाराहारीमा बोलबम तीर्थयात्रीको काठमाडौँ आगमन हुँदैछ । महादेवको प्रिय महिना साउन र यस महिनाको सोमबार पशुपतिनाथमा जल अर्पण गर्न यी यात्री काठमाडौँ आउने तयारीमा रहेको ओम बोलबम कावँरिया सङ्घका अध्यक्ष सुनिल ठाकुर (बारा) ले जानकारी दिनुभ�. . .


“अझै केही दिन वर्षा हुन्छ , सावधान रहनुस् ” – मौसमविद्

काठमाडौं, असार २८। न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । ‘आगामी तीन दिन देशभर मनसुन अतिसक्रिय हुनेछ । जसले गर्दा बाढी, पहिरो. . .


त्रिशूली नदीमा ट्रक खस्योे , चालक बेपत्ता

भरतपुर असार २८,  पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ। ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन्। गए राति १ः३० बजेको समयमा भैरहवाबाट दाना बोकेर काठमाडौँं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो। ट्रकका सहच�. . .


बाढी पहिरोले कहाँ कहाँ के के क्षति गर्यो , यस्तो छ ताजा अपडेट !

काठमाडौँ, असार २८ गते । मनसुन सक्रिय भएसँंगै अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । बिहीबार रातिबाट सुरु भएको लगातारको वर्षाका कारण बाढीले बगाएर तथा पहिरोमा पुरिएर १७ जनाको ज्यान गएको छ । गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार बाढीपहिरोमा आठ बेपत्ता र १३ घाइते भएका छन् । काठम�. . .