देशको खबर

त्रिवि सेवा आयोगमा यस्तो अनियमितता : उत्तर पुस्तिकामा केरमेट र अंक थपघट

काठमाण्डाै  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले प्रकाशन गरेको विज्ञापनअन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्�. . .


बर्दिवासमा डाँकाको एक समूहद्वारा क्रमबद्ध रूपमा दुई घरमा डकैती

महोत्तरी, असार १९ गते । महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ । गए राति बर्दिवास नगरपालिका वडा नं ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले रु १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो । वडा नं ७ का रामसुनर महतोे र वडा नं ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट गरेको जि�. . .


एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते

काठमाडौँ, असार १८ गते । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र �. . .


नेपालमा मनसुन अझै पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौंँ, असार १८ ।  नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय ह�. . .


वैदेशिक सम्बन्धमा अंकुशः मुख्यमन्त्रीदेखि वडा सदस्यसम्मलाई लाग्यो नियमावली

काठमाडौ, १८ असार । सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई संघको अनुमति नलिई विदेश जान र कुनैपनि विदेशी प्रतिनिधिसँंग औपचारिक भेट गर्न रोक लगाएको छ । यससम्बन्धी कार्य्विधि निर्दे्शिका, २०७६ जारी गरी सरकारले अंकुश लगाएको हो । नयाँ व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्. . .


सावित्रा भण्डारीले जितिन् वर्षकाे उत्कृष्ट महिला खेलाडी अवार्ड

काठमाण्डाै,१७ असार ।  नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड तथा सावित्रा भण्डारी ‘साम्बा’ले ‘एनएसजेएफ पल्सर वर्ष महिला खेलाडी अवार्ड’ जितेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ स्पोर्ट्स अवार्ड २०७५ मा सावित्राले वर्ष महिला खेलाडी अवार्ड जितेकी हुन् । सावित्र�. . .


रुपन्देहीमा गोली प्रहार गरी साढे दुई लाख लुटपाट

बुटवल, १७ असार ।  रुपन्देहीको गैडहवा गाउँपालिकामा अज्ञात समूहले गोली चलाएर दुई लाख ४१ हजार रुपैयाँ लुटेका छन्। मंगलबार गैडहवा–३ मा गोली चलाएर गैडहवा ताल सरसफाई समितिको रकम लुटिएको हो। लुम्बिनीस्थित कृषि विकास बैंकबाट पैसा निकालेर आउँदै गरेका तोले पासीमाथि वडा नं ३ मा  मोटरसाइकलमा आएका २ जनाको अज्ञा. . .


बिद्यार्थी तथा अविभावकलाई महत्वपूर्ण : एसईईपछि के पढ्ने ? के पढाउने ?

प्रा.डा. विद्यानाथ कोइराला अमिल्दो रहर पुस्ता बदलिँदा पुस्तौनी खाडल बढ्छ । यो स्वाभाविक विकास हो । ‘जन्मदै तीन पात’ भनेको पनि त्यही हो । त्यो खाडललाई आधुनिक प्रविधिले बढायो । परम्परागत पेसा बदल्ने अभिभावकले बढायो । अभिभावकले स्वाभाविक विकास त पचायो । पेसा बदलिँदा बनेको खाडल भने पचाउन सकेन । “हामीले �. . .


शिक्षा विशेष : एसईईपछि व्यवस्थापन किन पढ्ने ?

रविचन्द्र पराजुली कक्षा १० सम्म विद्यार्थीले के पढ्ने भन्ने निर्णय विद्यालयले गर्छ । यसक्रममा उनीहरूले नेपाली अङ्ग्रेजी, विज्ञान, गणित जस्ता आधारभूत विषयहरू पढाउने गर्छन् । हुन त कक्षा ९ देखि नै विज्ञान सामाजिक शास्त्र, लेखाजस्ता ऐच्छिक विषय छनोट गर्न विद्यार्थीले पनि पाउँछन् । यसबाट आगामी दिनमा आ�. . .


आमाको हत्यामा छोरीकै संलग्नता, हत्या गर्न प्रेमीलाई दिएकी थिइन् १२ लाख

काठमाण्डौ,१७ असार ।   भक्तपुरको चाँगुनारायण-७ बाँसवारीकी सावित्री भट्टराईको हत्या उनकै छोरीले गराएको खुलेको छ । छोरी ईश्वरीकै घरमा बस्दै आएकी ६१ वर्षीया सावित्रीको गएको आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर हत्या भएको थियो । हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरी ईश्वरीसहित . . .


प्रहरी हवल्दारले आफ्नै काकीलाई बोक्सी भन्दै कुटपिट गरे

राजविराज,१६ असार । नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत कमलदेव यादवले आफ्नै काकीलाई बोक्सीको आरोप लगाउँदै पटक पटक कुटपिट गर्दै आइरहेको पीडितद्वारा आरोप लगाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा निवासी ५३ वर्षिया जशोधियादेवी यादवले आफ्नै भतिजा हवल्दार कमलदेवले पटक पटक बोक्सीको आरोप �. . .


स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवालाई सर्वोच्चले खोल्याे बाटो

काठमाण्डौ, १६ असार । सर्वोच्च अदालतले लोक सेवा आयोगको विज्ञापन विरुद्ध परेका रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । यससँगै स्थानीय तहका लागि आवेदन माग गरिएको कर्मचारी छनोट गर्ने बाटो खुलेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले विज्ञापन विरु. . .