मंसिर १४- जिल्लास्तरीय पुनर्संरचना समिति बर्दियाले खैरीचन्दनपुर गाविसलाई गाउँपालिकामा नगाभेको भन्दै स्थानीयले आजदेखि अनिश्चितकालीन चक्काजाम गरेका छन् । चक्काजामका कारण राजापुर टप्पुको जनजीवन प्रभावित भएको छ । खैरीचन्दपुरलाई राजापुर नगरपालिकामा गाभिनु पर्ने माग राख्दै मंगलबार पनि गुलरिया-राज. . .
धनुषा , मङ्सिर। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजदेखि विवाह पञ्चमी महोत्सव सुरु भएको छ । त्रेतायुगमा ।श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ । यस वर्ष महोत्सव मङ्सिर २० गतेसम्. . .
मंसिर १४, २०७३- ०७३ फागुनसम्म काम सुरु नभएका कार्यक्रमहरूको सम्पूर्ण बजेट अर्थ मन्त्रालयमा फिर्ता गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले हालै यस्तो निर्णय गरेको हो । सोही निर्णयका आधारमा अर्थ मन्त्रालयले सबै मन्त्रालय र सम्बन्धित निकायमा निर्देशन दिइसकेको छ । बजेट कार्यान्वयनको स्थिति अध्ययन गरी फा. . .
रोल्पा, १३ मङ्सिर । संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आज आधा दिन जिल्ला बन्द गरेका छन् । यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई. . .
तरकारीवाली गोरखाकी कुशुम श्रेष्ठले स्नातकोत्तर तहसम्म निःशुल्क छात्रवृत्ति पाएकी छन्। कुशुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्र निर्माता कम्पनी पपुलर मल्टी मीडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यतामा छात्रवृत्ती प्रदान गर�. . .
राजविराज । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग सम्वोधन गर्न वर्तमान सरकार गम्भीर नदेखिएकोले राष्ट्रिय आन्दोलन बाहेक अर्को विकल्प नरहेको बताउनुभएको छ । सप्तरीको मल्हनियामा आज आयोजित पार्टी प्रवेश एवम् जनसभालाई सम्वोधन गर्दै उहाँले भन्नुभयो – ‘मधेसको माग सम्वोधन गर्न स. . .
काठमाडौँ– स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेकोअन्कोलोजी (बाल अर्बुद उपचार विभाग) कोषलाई दिएका छन् । मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकाको उपचारका लागि कोषलाई सहयोग गर्ने भन. . .
काठमाडौं मंसिर ७, नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आफ्नो बढेको पारिश्रमिक भूकम्प पीडितलाई दिने घोषणा गरेका छन् ।संसदले आइतबार मात्र सांसदहरुको तलबसुविधा बृद्धिसम्वन्धी विधेयक पास गरेको थियो । र, बढेको तलब भत्ता अनुसार सांसदले महिनामा एक लाख बढी पाउनेछन् ।कांग्रेस संसद गुरुङले भने भूकम्पपछिक�. . .
काठमाडौँ, ६ मङ्सिर । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ । गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार�. . .
काठमाडौं- वरिष्ठता आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्ति, चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।पाँचौं दिनसम्म सामान्य स्लाइनसमेत नलिएका केसीको बिहीबार छातीको दुखाइ, मुटुको चालमा गडबडी, म. . .
काठमाडौ कार्तिक ३० , विदेशमा रहेका नेपाली नागरिकहरुको मतदान गर्न पाउने अधिकार सुनिश्चित गराउन पहल गर्न निर्वाचन आयोगमा विवेकशील नेपाली दलले ज्ञापनपत्र बुझाएको छ। आज विवेकशील नेपाली दलले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई भेटेर विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न �. . .
नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रिय कार्यालयमा धर्नामा बसेका बहिर्गमित पूर्व लडाकुहरु पक्राउ परेका छन् । आफ्ना बालबच्चासहित हिजो अपरान्हदेखि कार्यालयमै बसेका उनीहरुलाई प्रहरीले आज बिहान पक्रेको हो ।बहिर्गमित लडाकुहरु आफूहरुलाई गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, स्वेच्छिक अवकाश �. . .