देशको खबर

जीप दुर्घटना हुँदा चालकको ज्यान गयाे

अर्घाखाँची, ७ कात्तिक । मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको  छ ।मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगी घाटखोलामा लु १ ज ३५०३ नम्बरको जीप दुर्घटना हुँदा चालकको ज्यान गएको हो । जीप चालक गुल्मीको धुर्कोट गाँउपालिका–३, गल्धा बस्ने शेरबहादुर थापा इन्द्रको उपचारक�. . .


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म, नेतृत्व- नेपाल र श्रेष्ठकाे

काठमाडाैँ,७  कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल . . .


श्रमिकका लागि पेन्सन र लगानी कोषको व्यवस्था

काठमाडौं, ७ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ । सरकारले कम आय भएका कामदारलाई ससाना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रमसचिव महेशप्रसाद दाहालको �. . .


मालिक्नीको कुटाईले बालकको हात भाँचियो, दाँत हल्लिए

दैलेख, ७ कात्तिक । होटलमा काम गर्ने बाह्र वर्षको बालकले १५ सय चोरेको आरोपमा दैलेखमा होटल मालिक्नीले बालकको हात भाँचिदिएकी छिन् । कर्णाली राजमार्गमा पर्ने दुल्लू नगरपालिका–३, सियालाको सागर होटलकी मालिक्नी शान्ति शाहीले बालकको हात भाँचेकी हुन् । एकान्त ग्रामीण बस्ती भएको, पीडक पक्षले उपचारको वास्ता �. . .


सशस्त्र प्रहरीका सहायक हवल्दार घुस रकम सहित पक्राउ

जनकपुर, ६ कात्तिक ।  सशस्त्र बल नेपालका सहायक हवल्दार घुस रकमसहित पक्राउ परेका छन् । घनुषाको मुझेलियास्थित हेडक्वारट नं. ८ गणमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर गिरी (अथित) ११ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।  भारतीय सीमावर्ती बजारबाट सामान ल्याउने नेपाली सेवाग्राहीसँग लिएको. . .


नेपालीको सरदर आयु २०७७ सम्ममा ७३ वर्ष पुर्याउने लक्ष्य

काठमाडौं, रासस । नेपालीको सरदर आयु विसं २०७७ सम्ममा ७३ वर्ष पुर्याउने लक्ष्य सरकारले राखेको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय नवजात शिश�. . .


दैलेखमा दुई घन्टाको अन्तरमा दुई पटक भूकम्प

काठमाडौं ।दैलेखमा दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  दुई घन्टाको अन्तरमा दुई भूकम्प गएका हुन् ।   राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दैलेखमा सोमबार राति १२ः३१ बजे ३.९ म्याग्निच्यूड र मंगलबार बिहान १ः४० बजे ३.८ म्याग्निच्यूडको भूकम्प गएको हाे ।यसअघि गत असोज २० गते द. . .


सिन्धुलीमा पिङ खेल्ने क्रममा लडेर एक बालिकाको मृत्यु

सिन्धुली । सिन्धुलीमा पिङ खेल्ने क्रममा लडेर एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कमलामाई नगरपालिका–६ राममाडीकी ५ वर्षीया रिषा नेपाली छन् । चौताराको बरको रूखमालगाएको पिङ खेल्ने क्रममा लडेर बेहोस भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।. . .


जिप दुर्घटना : एकको मृत्यु १९ जना घाइते

वालिङ, रासस । स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नंको जिप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई पल्टिँदा गल्याङ–७ बस्ने ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत�. . .


आज राति देखि सोमबार बिहानसम्म उल्का वर्षा !

काठमाडौँ, रासस । हेलीको पुच्छ्रे ताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा ओरायन तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्कावर्षा नाम दिइएको हो । उल्का वर्षा हेर्नका लागि. . .


किन हुदैन सन्तान ? उपचार र कारण सहित

काठमाडौं– ३० वर्षीया नवीना श्रेष्ठ (नाम परिवर्तन) एक राम्रो कम्पनीमा जागिरे छिन्। उच्च घरानाकी उनको बिहे भएको पाँच वर्ष पुग्यो तर बच्चा हुन सकेको छैन। उनले दिनरात आफ्नो श्रीमानहेक घरका सबै सदस्यको हेपाइ सहँदै आएकी छिन्। आफ्नै देउरानीका दुई वटा बच्चा जन्मिसक्दा आफ्नो एउटै सन्तान नहुुनुको पीडा त छँदै. . .


थारु समुदायको फरक खालको दशै यस्तो हुन्छ !!

कात्तिक ३ – राजेन्द्रप्रसाद पनेरु  कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर सिंहपुरका जोगराज चौधरीमा मुग्रहवा नृत्यसहित देशबन्धीया गुरुवाको घरमै नृत्य टोलीसहित पुगेर टीका थाप्दा बेग्लै खुशी देखिन्थ्यो । पच्चीस किलोमिटरको बस यात्रा तय गर्दै उहाँले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गुरुवा फूलराम चौधरीक. . .