काठमाडौं, २३ वैशाख– प्रहरी प्रधान कार्यालयले देशभरका ७९ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा दरबन्दी रहेका एसपी अर्जुन चन्द ठकुरीलाई प्रहरी प्रधान कार्यालयको युएन जगेडामा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एसपी उमा प्रसाद अतुरबेदीलाई ज�. . .
काठमाडौं । नेपालमै पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण देखिएको छ । विश्वविद्यालयमा पहिलो ब्याचको लागि झण्डै ६ सय जनाले इन्ट्रास परीक्षा दिएका छन् । त्यस्तै, २५ हजार २६३ भिजिटर रहेको विश्वविद्यालयले जनाएको छ । खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माले प. . .
गाईघाट, रासस । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला, परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति प्रदान गरे पनि उपभोक्ता समितिका पदाधिकारीको मिल. . .
अमेरिकामा रहेका एक नेपाली विद्यार्थीले करिब ३ सयलाई पछि पार्दै साढे ४ लाख अमेरिकी डलरको छात्रवृत्ति पाएका छन् । १२ वर्षका नेपाली विद्यार्थी जेम्स कर्माचार्य ३ सय विद्यार्थीबाट छानिएर टेक फेलोसिप प्राप्त गरेका हुन् । यसलाई महत्वपूर्ण छात्रवृत्ति मानिन्छ । यो प्रक्रिया पूरा हुन करिब ६ महिना लागेको उ�. . .
काठमाडौं (रासस) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले सरसफाइलाई तीव्र बनाएको छ । कामपाका सूचना अधिकारी वसन्त आचार्यकाअनुसार अहिले सडक छेउको पेटीमा रङरोगन र सडक आसपासको धुलो सफा गर्ने काम भइरहेको छ । छिमेकी मुलुकका प्रधानमन्त्रीको स्वागतका ला�. . .
नेपालगञ्ज (रासस) । बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले गएराति करीब साढे १२ बजेको समयमा प्रेसर कुकर बम विस्फोट भएको बताए । बम विस्फोटबाट कुनै �. . .
गौशाला : महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–६ बस्ने अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति ७ बजेतिर सो गाउँमा सडक बनिरहेको विषयमा विवाद प�. . .
महोत्तरी, २३ वैशाख । औरही नगरपालिका १ का शिवशंकर महतोको घरबाट सल्केको आगोले रामचन्द्र मण्डलको घर पूर्ण रुपमा जलेको छ । आगलागीबाट २ लाखभन्दा बढीको क्षति भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । आगलगीबाट मण्डलले संचालन गर्दै आएको कुखुरा फर्म समेत जलेर नष्ट नष्ट भएको प्रहरी नायव निरीक्षक मेघरा�. . .
काठमाडौँ, २३ बैशाख । संघीय संसद्का सांसदहरू फौजदारी अपराधमा संलग्न भई अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा पनि उनीहरूको पद निलम्बन नहुने भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको शनिबार बसेको छुट्टाछुट्टै बैठकमा सांसदहरू फौजदारी अभियोगमा थुनामा परे पनि पद कायम रहने प्राव�. . .
काठमाडौँ २२ बैशाख । भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुँचयुक्त विद्युतिय शुशासन सम्वन्धि कार्यशला सम्पन्न भएको छ । पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले अब सरकारी कामकाजलाइ डिजिटलाइज गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे �. . .
काठमाडौं । सार्वजनिक सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरुलाई पक्राउ गर्ने सरकारले निर्देशन दिए लगत्तै यातायात व्यवसायीहरु पक्राउ पर्न थालेका छन् । बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात क्षे�. . .
सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। हड्तालका कारण आम नागरिकलाई मर्का परेको भन्दै गृह मन्त्रालयले यातायात नचलाउने ब्यवसायीलाई पक्राउ गरी अत्�. . .