गौशाला, वैशाख २७ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा अवस्थित रातु खोलामा तैरिरहेको अवस्थामा आज बिहान एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार एकडारा गाउँपालिका–६ बगेया बस्ने किरित दासका छोरा अन्दाजी ९ वर्षीय रोशन दासको शव आज बिहान रात�. . .
काठमाडौं, वैशाख २७ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले नक्कली पेस्तोल देखाएर गुन्डागर्दी गर्ने एकजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुसी, वसुन्धरालगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुन्डागर्दी गर्दै हिँडेका तारकेश्वर नगरपालिका–१३ का सुदीप गुरुङलाई सोमबार पक्राउ गरी. . .
काठमाडौं बैशाख २६ , अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको प्रि–बजेट बुधबार प्रस्तुत गर्ने भएका छन्। प्रि–बजेटका लागि दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ। अर्थमन्त्री खतिवडाले आज संसद्समक्ष बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यक्रम तय भएको अर्थमन्त्रालय स्रोतले बताएको छ। अर्थमन. . .
काठमाडौँ, वैशाख २६ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ गते बिहान विशेष विमानमार्फत पटनाबाट सीधै जनकपुर आउनुहुने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँगै प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पूजापाठ गर्नुहु�. . .
धनुषा, वैशाख २६। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि जनकपुरमा निर्माण गरिएको दुई दर्जन स्वागत गेट हावाहुरीले ढालेका छन् ।शुक्रबार हुने मोदीको भ्रमणको लागि तीव्र रुपमा तयारी चलिरहेको बेला बुधबार बिहान आएको हावाहुरीसँगैको वर्षाले ठाउँ–ठाउँमा निर्माण गरिएको स्वागत गेट भाँच्नुको साथ. . .
काठमाडौं, बैशाख २६ । धनुषा र महोत्तरीमा बुधबार विहान आएको हावाहुरीले क्षति पुर्याएको छ । हुरीले किसानको फलफूल तथा तरकारी खेती नष्ट गरेको छ । यो सँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि तयार पारिएका स्वागतद्वारमा पनि क्षति पुर्याएको छ । मोदीको स्वागतका लागि जनकपुर क्षेत्रमा बनाइए. . .
काठमाडौं । नेपाल, पाकिस्तान, बंङ्गलादेश, श्रीलंका र म्यानमारमा इ–कमर्श कम्पनी दराज ग्रुपमार्फत अलिबाबा नेपाल भित्रिएको छ । अब दराज अलिबाबा ग्रुपको सदस्य भएको दराज ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दराजले अलिबाबाको प्रविधि, अनलाइन कमर्श सञ्चालनमा भएको अनुभव र नेतृत्वलाई करिब ४६ करोड जनसंख्य. . .
दाङ । पश्चिम रुकुमको मुसिकोट नगरपालिकामा बालविवाह गरिरहेका एक जोडी पक्राउ परेका छन् । बालविवाह गर्न लागेको गोप्य सूचनाका आधारमा प्रहरीले दुईजनालाई मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । मुसिकोट नगरपालिका–१० का १७ वर्षीय बालक र नगरपालिका–९ की १६ वर्षीया बालि�. . .
काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले डा. देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको हो । पित्त थैलीको क्यान्सर रोगले थलिनु भएका डा देवकोटा �. . .
रौतहट । हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा कटहरिया नगरपालिकाका मेयर सियाराम कुसवाह (फिरोज) लाई पक्राउ गर्न उच्च अदालतको वीरगन्ज कार्यालयले जिल्ला प्रहरी गौरलाई मंगलबार पत्र पठाएको छ । जिल्ला प्रहरीले मेयर कुसवाहलाई तत्काल पक्रेर बुझाउन मातहत चौकीलाई निर्दे�. . .
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले मोदीको दुई दिने नेपाल भ्रमणला. . .
भक्तपुर, २५वैशाख । १४ वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई भक्तपुर जिल्ला अदालतले आठ वर्षको कैद सजायसहितको फैसला सुनाएको छ । सिन्धुली दुधौली नगरपालिका, ५ घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका २, दुवाकोटमा डेरा गरी बस्दै आएका वर्ष २१ का विशाल सुनच्यौरीलाई आठ वर्षको कैद सजायको फैसला सुनाएको ह�. . .