देशको खबर

बडा दसैंअन्तर्गत नवरात्रको छैठौं दिन आज, घर–घरमा कात्यायनी माताको पूजा गरिँदै

काठमाडौं । बडा दसैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ ।यस दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । काठमाडौं उपत्यकाको गुह्येश्वरी, दक्षिण�. . .


त्रिशुली नदीमा बस खस्दा चारजना घाइते

चितवन, असोज २९ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित त्रिशुली नदीमा बस खस्दा चारजना घाइते भएका छन् । गएराति १२ः४५ बजे लमजुङबाट काठमाडौ जाँदै गरेको ना५ख ३७०५ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । बसका चालक तनहुँको भानु नगरपालिका–१ बस्ने वर्ष ४५/५० का शम्भुबहादुर गु�. . .


लोकप्रिय बन्दै जमराको जुस , गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त जमरा

काठमाडौं । बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो । नियमि�. . .


आज नवरात्रको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं असोज २८ – नवरात्रको पाँचौ दिन आज भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ। स्कन्दन कुमारकी माता भएकीले यिनको नाम स्कन्दन माता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा छ मुख भएका स्कन्द कुमार छन्। स्कन्द माताको यो रुपलाई मातृरुप मानिन्छ। स्कन्दमाताको �. . .


प्रेम विवाहको एक महिनामै सम्बन्ध विच्छेदको उजुरी

सप्तरी,२८ असाेज ।  प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् । सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् । नशालु मादक पदार्थ सेवन गरी श्र�. . .


दशैँमा नयाँ लुगा लगाउदै हुनुहुन्छ ? होस गर्नुहोस् एलर्जी बनाउला

काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैं आउँदै छ । दशैंको विभिन्न विशेषता मध्ये एक हो नयाँ लुगा लगाउने । सानो उमेरका केटाकेटी देखि पाका उमेरका व्यक्तिसम्मले दशैंमा सकेसम्म नयाँ लुगा लगाउने प्रयास गर्दछन् । तर यसरी लगाइने कतिपय नयाँ लुगाहरु स्वास्थ्यको दृष्टिकोणले भने हानिकारक देखिने गरेको पाइएको �. . .


निर्मला हत्या प्रकरणमा २६ जना प्रहरीमाथि छानबिन हुदै

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस�. . .


दुःखको दशैँ: अहिले पनि दैनिक हजार विदेशिँदै

सीता शर्मा काठमाडौँ, असोज २७ गते । ‘नजिकिएको दशैँ नमनाइकन विदेसिन कसलाई मन लाग्छ र ! बाध्य भएर हिँडेको’ यो भनिरहँदा चितवनका भरत पाण्डेको आँखा रसाइरहेका थिए र अनुहार निकै मलिन देखिन्थ्यो । उहाँ रोजगारीका लागि कतार जान लाग्नुभएको हो । पाण्डेले भन्नुभयो, छ महिना पहिले विदेश जानका लागि तयारी गरेको हुँ आज �. . .


दशैँको टीकाको शुभ साइत विहान ९ बजेर ५१ मिनेटमा

काठमाडौँ, असोज २७ गते । बडादसैँको टीकाको शुभ साइत आउँदो कात्तिक २ गते विहान ९ बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जन सोही दिन विहान ९ बजेर ३९ मिनेटमा, तुलजाभवानी यात्रा विहान ८ बजेर ३५ मिनेटमा र स्थिरासन खड्गजात्रा विहान ९ बजेर ४४ मिनेटमा साइत रहेको छ । समितिका अनु. . .


आज दशैकाे चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं, २७ असाेज ।  आज नवरात्रको चौथो दिन । नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिन्छ । नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद�. . .


सिन्धुली बस दुर्घटना, मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौंको, २६ असाेज । सिन्धुलीकाे सुनकाेशी गाउँपालिका–५ को मुलकोटमा भएको यात्रु बस दुर्घटनमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।  मृत्यु हुनेमा बसका चालक सिन्धुलीको मरिणका राजकुमार लामा उनका भाई अनिल लामा र सिन्धुलीको सुनकोशी गाउँपालिकाका रबि खड्का छन् ।  काठमाडौंबाट यात्रु बोकेर सिन्धुलीको मरिन प�. . .


“देशको गाउँ गाउँमा रङ्गशाला निर्माणको तयारी हुदैछ” – खेलकुदमन्त्री विश्वकर्मा

भक्तपुर, रासस । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताएका छन् । नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले खेलकूदको विकास�. . .