देशको खबर

अष्ट्रेलियामा नेपाली विद्यार्थी मर्कामा , कन्सल्टेन्सीले भन्यो “हामी बिद्यार्थीको साथमा छौ , समाधान निकाल्छौ”

बिराटनगर फाल्गुन १२, अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी (एआईबीटी) मा अध्ययनरत सयौं नेपाली विद्यार्थी मर्कामा परेको अवस्थामा नेपालबाट कन्सल्टेन्सी मार्फत गएका बिद्यार्थीहरुलाई सहयोग गर्न सम्पूर्ण कन्सल्टेन्सी लागि परेको बताएका छन् । डल्फिन , अल्फाबिटा , एक्स्पेर्ट , काठमान्डौ इ�. . .


अष्ट्रेलियाको एआईबीटीमा विद्यार्थी अन्योलमा , दूतावासले सिड्नीमा हेल्प डेस्क खोल्दै

काठमाडौं फाल्गुन १२ । अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी (एआईबीटी) मा अध्ययनरत सयौं नेपाली विद्यार्थीको अवस्था अब के हुने भन्ने अझै अन्योल देखिएको छ । अष्ट्रेलियास्थित नेपाली दूतावासले त्यहाँको डिपार्टमेन्ट अफ एजुकेसन एण्ड ट्रेनिङसँग नियमित सम्पर्कमा रहेर छलफल गरिरहेको जनाइएपन�. . .


कलेजकाे दर्ता खारेजपछि अष्ट्रेलियामा अन्योलमा परेका विद्यार्थीकाे एक्सपर्टले ब्यवस्थापनकाे पहल थाल्याे

विराटनगर, १२ फागुन । अष्ट्रेलियास्थित एआइबीटी कलेजको दर्ता खारेजपछि अन्योलमा परेका एक्सपर्ट एजुकेशनका विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको एक्सपर्ट एजुकेशन भीसा सर्भिसेसले जनाएको छ । विराटनगरमा शाखा कार्यालय सञ्चालन गर्दै आएकाे एक्सपर्टले विद्यार्थीकाे ब्यवस्थापनकाे पहल शुरु गरेक. . .


निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गरे

भीमदत्तनगर, फागुन ११ गते । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गर्नुभएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उहाँहरूले धर्ना स्थगन गर्नुभएको हो । गत कात्तिक २५ ग. . .


कपिलवस्तुको बाणगंगामा महिलाको हत्या, शब तौलिहवा लगियो

नारद कोहार कपिलवस्तु, ११ फागुन । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको गाेली हानी हत्या भएको छ । वाणगंगा नगरपालिका ४ कुवेरापुरकी अनिता पौडेलको हत्या भएको प्रहरीले जनाएको छ । आज बिहान हत्या भएको अबस्थामा भेटिएकी पौडेलको हत्याको कारण खुल्न नसकेको र अनुसुन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कप�. . .


पुर्व राजाकाे सिराहादेखि काँकडभिट्टा हुँदै सिक्किमसम्मको कार्यक्रम

काठमाडाै, ११ फागुन । पूर्वराजा ज्ञानेन्द्रले धार्मिक भ्रमण सकेपछि मात्रै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। मध्यतराई र पूर्वाञ्चल भ्रमण लक्षित गर्दै गएको माघ १३ गतेदेखि दमक रहेका ज्ञानेन्द्र विभिन्न जिल्लाका धार्मिक स्थलको भ्रमण गर्ने तयारीमा  छन्। काठमाडौंमा नातेदारको विवाहमा समेत सहभाग�. . .


सामाजिक सञ्जालमा सरकारले यसरी लगाउँदैछ अंकुश

काठमाडौं, ११ फागुन । विद्युतीय कारोबार ऐन २०६३ लाई प्रतिस्थापान गर्न ल्याइएको सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ मा प्रशासनिक निकायले अधिकार दुरुपयोग गर्नसक्ने गरी ठाउँ छोडिएको छ। कान्तिपुर दैनिकमा समाचार छ, विशेषगरी इन्टरनेट र सूचना प्रविधि क्षेत्रलाई नियमन गर्न तयार पारिएको भए पनि विधेयकमा साम�. . .


एनसेल मुख्यालयको गेट अगाडि बम बिस्फोट, २ जना घाइते

काठमाडाै, १० फागुन । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको छ। बम बिस्फोटमा परी २ जना घाइते भएका छन्। घटनामा परी २७ वर्षिय प्रतिक्षा खड्का र अर्का एक जना नाम नखुलेको व्यक्ति घाइते भएका छन्। उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार साँझ ७ �. . .


सडक दुर्घटनामा परी घाइते भएका प्रदेशसभा सदस्य वलीको निधन

काठमाडौँ, फागुन १० गते । प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज बिहान असामयिक निधन भएको छ । सडक दुर्घटनामा परी घाइते वलीको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको हो । मेडिसिटी अस्पतालमा उपचाररत वलीको शुक्रबार बिहान निधन भएको जानकारी प्रदेश नं. ५ का मुख्यमन्त्रीका स्वकीय सचिव सरोज �. . .


अधिकांश वेबसाइट सुरक्षा जोखिममा, सुरक्षित छैनन् राउटर पनि

विश्वास रेग्मी काठमाडौँ, फागुन १० गते । नेपालको आधिकारिक वेबसाइट डोमेन ‘डट एनपी’मा आधारित अधिकांश वेबसाइट साइबर सुरक्षाको जोखिममा रहेको पाइएको छ । साइबर सुरक्षाको क्षेत्रमा सक्रिय थे्रेटनिक्सले सार्वजनिक गरेको ‘थे्रट प्रतिवेदन २०१८’ले त्यस्ता वेबसाइट साइबर हमलाको उच्च जोखिममा रहेको उल्लेख छ । . . .


मानव तस्करीमा पाँच रुट, तस्करको यौन हिंसामा महिला

काठमाडौं, १० फागुन  । नेपालबाट हुने मानव तस्करीमा पाँच तहमा तस्करको गिरोह सक्रिय रहेको देखिएको छ । सरकारले प्रतिबन्ध लगाएको कुबेत, लेबनान, इराक जस्ता मुलुकमा अवैध रूपमा नेपालीलाई पु¥याउने धन्दामा तस्करको सञ्जाल सक्रिय रहेको पाइएको छ । प्रतिबन्धित मुलुकमा लैजान मानव तस्करहरूले नयाँ रुट प्रयोग गर्ने. . .


राष्ट्रपति भण्डारीबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ

वीरगञ्ज, फागुन ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गर्नुभएको छ । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ । वीरगञ्जको त्रिजुद्ध माध्यमिक व. . .