पर्सा,९ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य शेखर कोइरालालाई अनुशासनको कार्बाही गर्ने चेतावनी दिएका छन् । यहाँ आयोजित कार्यकर्ता भेलामा केही उत्तेजित देखिएका सभापति देउवाले विगतको निर्वाचनमा आफ्ना उम्मेदवार हराउन अन्तरर्घात गर्ने अरु कसैलाई पनि अनुशासनको कार्बाह�. . .
काठमाडौँ, फागुन ८ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक महीना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण�. . .
पाेखरा, ८ फागुन । बागलुङको जैमिनी नगरपालिका– ८ छिस्तीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाईते भएका छन् । हिजो साँझ स्थानीय जनकल्याण माध्यामिक विद्यालयको वार्षिकोत्सव मनाएर विद्यार्थी, शिक्षक र अभिभावकसहित फर्किंदै गरेको ध १ ज ७९१ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनाम�. . .
सिरहा, ८ फागुन । दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दवावउन खोजेको छ । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललित मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेकी हुन् । प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो �. . .
बेसीसहर, ७ फागुन । लमजुङ जिल्ला कारागारका कैदी बन्दीले विगतमा गरेका गल्ती र अपराध मोक्ष गर्न स्वस्थानी ब्रत लिएर पुजा गरेका छन् । कारागारमा विभिन्न मुद्दाका ७६ जना कैदीबन्दी छन् । विगतमा गरेका गल्ती र अपराधले उनीहरुको मन अशान्त छ । त्यही गल्ती र अपराध मोक्ष गर्न कैदी बन्दीहरुले एक महिनासम्म स्वस्थान. . .
काठमाडाै, ७ फागुन । फागुन ७, आज प्रजातन्त्र दिवस् । गत माघमा हामीले शहीद दिवस मनायौं अनि फाल्गुनको आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ । स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु यीनै प्रजातान्त्रिक अभ्यासहरुभ�. . .
काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र दिन प्रतिदिन कमजोर बन्दै गएको बताएका छन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उनले यस्तो बताएका हुन् । पूर्वराजा शाहले जनताको हित, सुरक्षा र विकासको मूलभूत साधन प्रजातन्त्र भएको बताएका छन् । उनले आफ्ना जिजुबुबा त्रिभुवनसह�. . .
काठमाडौं, ७ फागुन । नेपाल–भारत सीमा क्षेत्रका तीन गुणाभन्दा बढी सीमास्तम्भ हराएका छन्। आठ हजार ५५४ सीमास्तम्भमध्ये दुई हजार ३४४ वटा हराएको नापी विभागले जनाएको छ। हाल नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले हराएका सीमास्तम्भहरुको खोजतलास जारी राखेको नापी विभागले स्पष्ट पारेको छ। कुल सीमास्तम्भम�. . .
काठमाडाैँ, ७ फागुन । पौष शुक्ल पुर्णिमा देखि बाचन गरिएको श्रीस्वस्थानीको बर्त कथाको आज समापनको दिन रहेको छ । आज भन्दा ठिक एक महिना अघि प्ररम्भ गरिएको कथाबाचन आजका माघ शुक्ल पुर्णिमाको दिन विशेष पुजा आजाको साथ विधिवत रुपमा समापन गरिन्छ । आज श्रीस्वस्थानीको बर्त कथामा बस्ने बर्तालुहरु भजन कृतन गरी जाग�. . .
काठमडौँ, ६ फागुन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष थापाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग ग�. . .
काठमाडाैँ, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग हिजाे साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा नेकपा अध्यक्षद्व�. . .
डोटी (रासस) । जिल्लाको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका डिल्लीराज फुलाराविरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छिन् । आफ्ना श्रीमान्ले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उहाँले प्रहरी कार्यालयमा फागुन �. . .