देशको खबर

डान्स बार लगायतमा काम गर्ने तीन सयको उद्धार

काठमाडौँ।  ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार गरी परिवार तथा समाजमा पुनःस्थापना गरेको छ । मनोरञ्जन क्षेत्रमा कार्यरत १२ वर्षदेखि १५ वर्षसम्मका ती बाल. . .


यात्रुवाहक बस दुर्घटना हुँदा वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु

पोखरा (रासस) । कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ ।पोखराबाट भाचोकतर्फ गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले �. . .


प्रहरी र म्यादी प्रहरीबीच  झडप हुँदा एक जना म्यादी प्रहरीको मृत्यु

कालीकोट (रासस) । प्रहरी र म्यादी प्रहरीबीच  झडप हुँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी गम्भीर घाइते भएकामा जिल्ला अस्पतालमा उपचारका क्रममा केहीबे�. . .


प्रदेशसभातर्फको समानुतपातिक नतिजा निर्वाचन आयोगले आज सार्वजनिक गर्ने

 प्रदेशसभातर्फको समानुतपातिक नतिजा निर्वाचन आयोगले आज सार्वजनिक गर्ने भएको छ । अहिले बिहान बस्ने निर्वाचन आयोगको बैठकलेव दलहरुले प्राप्त गर्ने सिट संख्या घोषणा गर्ने तयारी गरिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । प्रदेश नम्बर १ देखि ७ सम्म दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गरिन ल. . .


नेपाल अण्डामा आत्मनिर्भर बन्यो

काठमाडौं, रासस । सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ । सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो । सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहन. . .


सुत्केरी आमालाई ५ हजार प्रोत्साहन भत्ता

नवलपरासी, रासस । नवलपरासी (बर्दघाट सुस्ता) पूर्व नवलपुरमा रहेको हुप्सेकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई प्रोत्साहन रकम दिन थालेको छ । स्वास्थ्य चौकी र अस्पतालमा सुत्केरी हुने आमालाई लक्षित गरी नमूना सुरक्षित मातृत्व कार्यक्रममार्फत जनही  पाँच हजार प्रोत्साहन भत्ता रकम प्रद. . .


दलहरुले पाउने सिटको घोषणा आज हुने

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २ सय २० स्थानमा दलहरूले प्राप्त गरेको सिट बाँडफाँटको घोषणा बिहीबार गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेका सिट संख्यालाई आयोगले बिहीबार घोषणा गर्ने तयारी गरेको हो । �. . .


कक्षा ११ को नतिजा पुसको तेस्रो साता सार्वजनिक हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढ�. . .


मोबाइल एप्सको प्रयोग गरी सिँचाइ सञ्चालन

बेनी, म्याग्दी,  पुस  ६ । म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ ।म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीब�. . .


यस वर्षको एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सुरु हुने

काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षा चैत २० गते सकिनेछ । बुधबार बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको बताउँदै उनले अन्तिम शनिबार बिदाको दिन पनि परीक्षा लिइने जानकारी दिए । यस वर्ष इ�. . .


पार्टी एकतासँगै सरकार गठन : माओवादी केन्द्र

काठमाडौँं,  पुस ४ गते ।  गठबन्धन बनाएर संयुक्त घोषणा पत्रमा चुनाव लडेका प्रमुख दुई कम्युनिस्ट पार्टीहरुबीच एकता र सरकारको नेतृत्वबारेको छलफलले नयाँ मोड लिने देखिएको छ । गठबन्धनमा संलग्न मुख्य दल नेकपा (एमाले)का शीर्ष नेताहरुबाट सरकार र पार्टीको नेतृत्वबारे फरक फरक धारणा आइरहेका बेला सोमबार नेकपा (मा�. . .


सस्तो सामान बेच्ने आश्वासन दिएर करोडौं ठगेर एक ब्यापारी भागे

पोखरा । पोखरामा सस्तो सामान बेच्ने एक ब्यापारी करोडौं ठगेर भागेका छन् । सस्तो सामान बेच्ने आश्वासन दिएर स्थानीयसँग अग्रिम रकम असुलेका भारतीय ब्यापारी भागेका हुन् । पोखराको सृजनाचोक स्थित अक्सिजन ट्रेडर्स नामको पसल सञ्चालन गरेका भारतीय नागरिक राजेन्द्र थेङवेलले सयौं स्थानीयसँग रकम संकलन गरी सम्पर�. . .