इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाल विजयी भएका छन् । उनले ३६ हजार ८०५ मत प्राप्त गरेका छन् । खनालका प्रतिस्पर्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६३८ मत प्राप्त गरे ।. . .
पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।आइतबार बिहानसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ- १. नेकपा एमाले- ७३२९३ २. नेपाली कांग्रेस- ६९८४९ ३. माओवादी केन्द्र -३०२६२ ४. नयाँ शक्ति – ५२४१ ५. राजपा-३४८५ ६. राप्रपा- २४०० ७. विवेकशील साझा- ८३७ ८. राप्रपा प्रजातान्त्रिक -६०४ . . .
काठमाडौँ, मङ्सिर २४ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय राजनीतिका प्रभावशाली कतिपय उम्मेदवारहरू पराजित हुनुभएको छ । प्रतिस्पर्धात्मक चुनावमा ‘हेभिवेट’ उम्मेदवार पराजित हुनुभएको हो । केही शीर्ष नेताहरू जारी मतगणनामा पछि पर्नुभएको छ भने केही निकै टक्करका बीच प्रतिस्पर्धाम. . .
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् ।थापाले २३ हजार ३०८ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९८० मत पाएका छन् । प्रदेशसभा क बाट माओवादीका विनोद केसी र ख बाट एमालेकी नरदेवी पुन यसअघिनै बिजयी भइसकेका छन् ।. . .
काठमाडौं । बझाङमा प्रदेशसभा सदस्यमा कम्युनिष्ट गठबन्धनका उमेदवारहरु विजयी भएका छन् । केही समय अघि सम्पन्न मतगणनामा प्रदेशसभा ‘क’ र ‘ख’ दुबैमा कम्युनिष्ट गठबन्धनका उमेदवारहरु विजयी भएका हुन् । बझाङ ‘क’ मा एमालेका अर्जुनबहादुर थापाले १७ हजार ८६८ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस�. . .
मकवानपुरको भीमफेदी-२ चुनियाँमा भएको ट्रिपर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना म्यादी प्रहरी पनि छन् ।ट्रिपर चालकको पनि मृत्यु भएको र मृतकहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको उत्तरी क्षत्रेमा चुनाव गराएर हेटौंडा फर्किंदै गरेका म्य. . .
२२ मंसिर, डडेल्धुरा । डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो । विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय, जोगबुडाले जनाइएको छ । �. . .
रुकुम, रासस । रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र नं क मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भए । विजयी ओलीले पाँच हजार ४२७ मत �. . .
काठमाडौँ, मंसिर २२ – दोलखाको जिरी केन्द्रविन्दु भएर परकम्प गएको छ । शुक्रबार ८ बजेर ३६ मिनेटमा ५ दशमलव २ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ आसपासका जिल्लामा महसुस भएको छ । केन्द्रका अनुसार यो २०७२ सालमा गोरखा केन�. . .
प्रतिनिधि र प्रदेशसभाको पहिलो चराण्मा निर्वाचन भएका जिल्लाको प्रारम्भिक मत परिणाममा बामगठबन्धनले अग्रता कायम गरेको छ । शुक्रबार बिहान सम्मको मत परिणामअनुसार प्रतिनिधिसभातर्फ ३ स्थानमा बाम गठबन्धनले बिजयी प्राप्त गरेको छ भने लोकतान्त्रिक गठबन्धनले खाता खोल्न सकेको छैन । यता प्रदेशसभा तर्फ नेप�. . .
प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट १६ हजार ९ सय ३४ मत ल्याएर कमला रोका विजयी भएकी छन् । विजयी भएसंगे माओवादी केन्द्रका उम्मेद्वारले पहिलो खाता खोल्न सफल भएको छ । उनका निकटलम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिशकर घर्तीले ४ हजार ४ सय ६ मत मात्र पाएका छन् ।. . .
काठमाडौं । प्रदेश सभातर्फ मनाङबाट राजीव गुरूङ सांसदमा निर्वाचित भएका छन् । गुरूङ १४ सय १० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए । राप्रपाका मनाङ जिल्ला अध्यक्ष रहेका दीपक मनाङे भनेर चिनिने गुरूङ निर्वाचनको केही समय अघिमात्रै एमाले प. . .