देशको खबर

तमलोपा पार्टीको महाधिवेशन असार पहिलो साता हुने

बिराटनगर वैशाख १५ , महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असारको पहिलो साता गर्ने तयारी सुरु भएको छ। पार्टी स्थापना भएको सात वर्षसम्मपनि महाधिवेशन गर्न नसकेको सो पार्टीले पहिलो पटक असार पहिलो साता भित्रै महाधिवेशन गर्ने गरी तयारी सुरु गरेको हो। 'त्यसका ला�. . .


आज दिउँसो रसुवालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प

बिराटनगर वैशाख १४ : आज दिउँसो  दिउँसो ३ बजेर १८ मिनेटमा रसुवालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प महसुस भएको छ । रसुवाको गोसाइकुन्ड नजिकै केन्द्रिबन्दु बनाएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । परकम्पको धक्का रसुवा र नुवाकोटसहितका जिल्लामा महसुस भएको थियो ।. . .


शान्तिपूर्ण प्रदशनमा प्रहरी हस्तक्षेप ,विवेकशील नेपाली दलका दुइ नेता घाइते

बिराटनगर बैशाख १२ , विवेकशील नेपाली दल र विभिन्न संघ संस्थाद्वारा गरिएको शान्तिपूर्ण प्रदशनका दौरान प्रहरीद्वारा अवरोध गर्दा विवेकशील नेपालीको केन्द्रिय सदस्य रन्जु दर्शना र अबिरल कार्की घाइते भएका छन । प्रदर्शनका दौरान बबरमहलमा प्रहरीद्वारा अवरोध हुँदा उनिहरु घाइते भएका विवेकशील नेपाली दलका अ�. . .


घरमा आगलागी हुँदा ८३ वर्षीया वृद्धाको मृत्यु

बागलुङ—जिल्लाको हुग्दीशिर–६ स्थित कृष्णबहादुर क्षेत्रीको घरमा आगलागी हुँदा उहाँकी ८३ वर्षीया आमा नैना क्षेत्रीको जलेर मृत्यु भएको छ। सोमबार दिउँसो अचानक घरमा आगलागी हुँदा घरमै बसेकी क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आमालाई बचाउन खोज्दा छोरा कृष्णबहादुर घाइते भएका छन्। उनला�. . .


मधेशी मोर्चाले राजधानी ठप्प पार्ने आन्दोलन गर्ने

काठमाडौंः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वैशाख ६ गते बृहत अन्तरक्रिया गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।  नयाँबानेश्वरस्थित सद्भावना पार्टीको मूख्यालयमा सोमबार बसेको मधेसी मोर्चाको सचिवालय बैठकले वैशाख ६ गतेको अन्तरक्रियालाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । त्य�. . .


 कोरियाले यो वर्ष ३१ सय नेपाली कामदार लैजाने

  २८ चैत, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जान लिइने सातौं भाषा परीक्षामा करिब ३१ सय नेपाली युवालाई उत्तीर्ण गराइने भएको छ । यो संख्या गत वर्षको भन्दा झन्डै ६३ प्रतिशत कम भएको आजको कारोबार दैनिकमा समाचार छ । गत वर्ष ८ हजार ४९० युवा उत्तीर्ण भएका थिए । कोरि�. . .


प्रधानमन्त्री ओलीसँग स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न माग

काठमाडौं चैत्र २६ ,  नेकपा एमालेका पोलिटब्युरो सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको पोलिटब्युरो बैठकमा उनीहरुले राजनीतिक प्रतिवेदनमा तीनवटै निर्वाचन आफ्नो नेतृत्वमा. . .


गोबरग्यासमा परेर बालकको मृत्यु

बिराटनगर चैत्र २६ सिसहनिया–६ पिपरा बस्ने बिना चौधरीको छोरा ४ वर्षीय अनित चौधरीको सोही ठाउँ बस्ने मोहन चौधरीको गोबरग्याँसमा परी बिहीबार मृत्यु भएको छ।  खेलिरहेको अवस्थामा भैंसीले लखेट्दा गोबरग्याँसमा परेर घाइते भएका बालकको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचारको क्रममा मृत्यु भएको हो।. . .


नामिविया विरुद्ध खेलको लागि नेपाली टिम घोषणा

काठमाडौँ चैत्र २५ नामिविया विरुद्ध नेपालमै हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजनको खेलका लागि नेपाली टिमको अन्तिम घोषणा गरिएको छ । बिहीबार घोषणा गरिएको टिमको कप्तानमा पारस खड्का, उपकाप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । राष्ट्रिय खेलकुद परिषदको संयोजनमा गठन भएको छनोट समितिले सदस्यीय अन्तिम टिमको घो�. . .


मन्त्री अग्नि सापकोटा तानिए हत्या आरोपमा

काठमाडौं: द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा दिएको जाहेरीअनुरूप मन्त्री अग्नि सापकोटामाथि मुद्दा नचलाइएको भन्दै पीडितका तर्फबाट दिइएको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलासमा पठाइएको छ। रिटमा सोमबार भएको सुनुवाइपछि न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले संवैध. . .


नेपाली समुदाय युएईको तेस्रो भेला सम्पन्न

  सन्तोस बस्नेत, युएई यूएईमा रहेका नेपालीहरुको सक्रिय समूह नेपाली समुदाय यूएईले आफ्नो तेस्रो बैठक युएई, जाफलिया स्थित मङोलियन रेस्टुरेन्टमा गत अप्रिल १ गते सम्पन्न गरेको छ।युएईमा रहने सम्पुर्ण नेपालिको समस्यामा साथ दिदै आएको यश संस्थाले युएईमा दुखमा परेका चेलिहरुको उद्दार गरि नेपाल फिर्ता पठाउ. . .


विवेकशील नेपाली दलको प्रवुद्ध नागरिकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमान्डौ चैत्र २२ , विवेकशील नेपाली दलले आयोजना गरेको समाजका प्रबुद्ध नागरिकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २०७२ चैत्र २१ गते, आईतवार अन्नपूर्ण होटेल, दरबारमार्गमा दिउसो १ बजेबाट शुरु भएको उक्त कार्यक्रममा नेपालका आर्थिक सामाजिक, राजनैतिक, कला/संस्कृति क्षेत्रमा चर्चित १५० भन्दा बढ�. . .