काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा र आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिको तत्काल विवरण संकलन गरी उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार बिहान बाढीको सूचना प्राप्त भएलगत्तै मन्त्री श्रेष्ठल�. . .
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले रसुवा हुँदै बगेको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरसमेत प्रयोग गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले बाढ. . .
काठमाडौं। काठमाडौँ मेडिकल कलेज (केएमसी) ले बाढी प्रभावित क्षेत्रका घाइते तथा बिरामी नागरिकका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ। अविरल वर्षाका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको मानवीय संवेदनालाई ध्यानमा राख्दै निःशुल्क उपचार सेवा उपलब्ध गरा�. . .
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले रसुवामा हालै आएको विनाशकारी बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र नभई जलवायु संकट र जलवायु न्यायसँग जोडेर हेर्नुपर्ने बताएकी छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले रसुवामा बाढीले सिर्जना गरेको विनाशको दृश्य अत�. . .
काठमाडौँ । रसुवामा आएको बाढीमा परी मृत्यु भएका १७ जनाको शव फेला परेको छ भने बाढीपछि नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत तीनमुरे, स्याफ्रुबेँसी, मैलुङ र रसुवागढीका २६ जना प्रहरीको अवस्था अज्ञात छ। . . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले चीनबाट रसुवा हुँदै आएको भोटेकोशी नदीमा आएको भीषण बाढीलाई राष्ट्रिय विपत्तिका रूपमा लिएर तत्काल उद्धार, राहत तथा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ब�. . .
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले पछिल्लो प्राकृतिक विपद्बाट पाठ सिक्दै विपद् व्यवस्थापनका लागि आवश्यक अत्याधुनिक उपकरण तथा प्रविधिको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले अकल्पनीय प्राकृतिक विपद्का कारण ठूलो क्षति बेहोर्न. . .
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। अध्यक्ष पुडासैनीले विपद्को यस कठिन घडीमा राहत तथा उद्धारका लागि सबै पक्ष तयारी अवस्थ. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले चीनको तिब्बतबाट भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो विनाश निम्त्याएको भन्दै खोज, उद्धार र राहतमा सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेकी छन् । बुधबार बसेको प्रतिनिधिस�. . .
मोरङ । कटहरी गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनबीच कटहरी क्षेत्रका नागरिकलाई सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। भदौ ९ गते भएको सम्झौतामा जीवन विकास सामुदायिक अस्पतालका तर्फबाट प्रशास�. . .
काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवाको टिमुरे र नुवाकोटको बेत्रावतीमा रहेका बैंक तथा वित्तीय संस्थाका दर्जनभन्दा बढी शाखा प्रभावित भएका छन् । नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा सञ्चालनमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, प्रभु �. . .
काठमाडौं । नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले चीनको तिब्बतबाट रसुवा हुँदै नुवाकोट, धादिङ र चितवनसम्म पुगेको बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै सरकारलाई तत्काल उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कँडेलले बाढी�. . .