देशको खबर

विदेश र निर्वाचन क्षेत्रबाहिरका नेपालीको मताधिकारबारे बृहत रुपमा सोच्नुपर्ने

काठमाडौँ । नेपालमा आफ्नो अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर हाल निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अवसर उपलब्ध गराउने सम्बन्धमा निर्वाचन आयोगले विज्ञ तथा सरोकारवालाहरूसँग छलफल तथा परामर्श गरिएको छ । लोकतान्त्रिक सहभागितालाई थप फराकिलो र समावेशी बना�. . .


ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा समस्या देखियो : श्रेष्ठ

काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति बोध नारायण श्रेष्ठले मुलुकमा देखिएको ग्यास अभावको समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योगी तथा व्यापारीबीच प्रत्यक्ष बैठक गर्न आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले भारतबाट ग्यास नियमित रूपमा आइर. . .


मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले मुस्ताङको लोमान्थाङमा गएको भूकम्पका कारण ३०० देखि ५०० घरधुरीसम्म क्षति पुगेको भन्दै प्रभावित परिवारका लागि तत्काल सुरक्षित आवास र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थकाल. . .


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुनसरीका दीपक कुमार साह नियुक्त हुदै

विराटनगर । प्रधानमन्त्री बालेन शाहले सांसद दीपक कुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाउने निर्णय गरेका छन्। साहलाई उद्योगमन्त्री नियुक्त गर्नेसम्बन्धी पत्र राष्ट्रपति कार्यालय पठाइएको बताइएको छ। सुनसरी-४ बाट प्रतिनिधिसभामा निर्वाचित साह अब बालेन नेतृत्वको सरकारमा उद्योग मन्त�. . .


गोरखा ५१ जना अझै बेपत्ता, खोजी तथा उद्धार तीव्र बनाउन सांसद बुर्लाकोटीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले रसुवामा आएको विनाशकारी बाढीमा परी गोरखा पुगेका ५१ जनाको अवस्था अझै अज्ञात रहेको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुर्लाकोटीले बाढीमा ज्�. . .


पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीमा सातसय रुपैयाँ अपुग हुँदा अस्पतालले प्रसूति महिलाको उपचार गर्न आनाकानी गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कर्णले राजविराज–१४ स्थित प्रसाईँ टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवान �. . .


प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणसँगै उद्धार र राहतको विषयमा छलफल भयो : प्रमुख सचेतक थापा

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताएकी छन् । विहीबार नेपाली कांग्रेसले आब्हान गरेको विपक्षी दलको बैठकमा भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाको अव�. . .


अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै

काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहि. . .


मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च : १० लाखभन्दा बढी रकम र ८ वटा फलामे रड बरामद

विराटनगर । जिल्ला कारागार मोरङको ‘बी’ ब्लकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा सर्च गर्दा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ र ८ वटा फलामे रड बरामद गरेको छ। बिहीबार दिउँसो गरिएको संयुक्त सर्चका क्रममा उक्त रकम र फलामे रड बरामद भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले जानकारी द. . .


उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्। उनको राजीनामासँगै मन्त्रिपरिषद्मा फेरबदलको चर्चा थप चुलिएको छ। राजीनामाको कारणबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।. . .


दिउँसो ३ बजे मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रीपरिषदको बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरि बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, �. . .


उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेकी छन् । उपसभामुख रुबीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्म�. . .