देशको खबर

भोटेकोशी बाढीबारे मन्त्री महावीर पुनले दिए आठ बुँदे जानकारी

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिएका छन्। मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल फुटेपछि आएको बाढीले रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पु¥याएको छ। उनले बाढीबाट करिब २०० मेगावाट क्षम. . .


बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुवि. . .


रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति

काठमाडौं । भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा जिल्लामा रहेका आठ प्रमुख जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन् । बाढीले सञ्चालनमा रहेका पाँचवटा आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गराएको छ भने निर्माणाधीन अवस्थामा रहेका तीनवटा ठूला आयोजनाका भौतिक संर. . .


रसुवामा आएको बाढीका कारण सडकखण्डमा सवारी आवागमन बन्द

रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विभिन्न सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । नेपाल प्रहरीले दिएको सूचनाअनुसार बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ राजमार्गस्थित सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो । सडकको अवस्था सामान्य नभएसम्म सवारी आवागमन सञ्चालन नगर्न प्रहरीले आ�. . .


रसुवा बाढी अपडेट : रसुवागढी भन्सारका प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकसहित २६ जना कर्मचारी सम्पर्कमा आएका छन् भने १४ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ । कार्यालयका अनुसार ३६ जना स्थायी दरबन्दी रहेका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा �. . .


रसुवामा बाढीबाट मानवीय क्षति, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइवाले बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा वडाध्यक्ष व. . .


भोटेकोशी बाढीले ४३० मेगावाट बिजुली प्रणाली बाहिर

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिर गएको छ। बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेपछि उक्त परिमाणको विद्युत् प्रणालीबाट बाहिर गएको हो। यससम्बन्धी व�. . .


त्रिशूलीको बाढी चितवन नजिकै, तटीय बस्तीका बासिन्दा सुरक्षित स्थानमा सारिँदै

चितवन । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको छ । बाढी चितवन प्रवेश गरिनसकेको जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । उनका अनुसार बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जानकारी प्राप्त भएक�. . .


रसुवा बाढी : उद्धार र उपचारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आपतकालीन स्वास्थ्य उपचारका लागि नेपाली सेनाको विशेष टोली परिचालन भएको छ । १४ सदस्यीय चिकित्सक टोलीसहित नेपाली सेनाको एमआई–१७ सहित दुईवटा हेलिकोप्टर काठमाडौंबाट रसुवातर्फ प्रस्थान गरेका छन् । बाढीको जोखिम र चेतावनीका बीच प्रभावित नागरि. . .


ग्रामथानवासीलाई जीवन विकास सामुदायिक अस्पतालमा ५० प्रतिशतसम्म छुट

मोरङ । ग्रामथान गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनबीच ग्रामथान क्षेत्रका नागरिकलाई सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। भदौ ९ गते भएको सम्झौतामा जीवन विकास सामुदायिक अस्पतालका तर्फबाट प. . .


रसुवाको बाढीमा घाइते ७ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीमा परेर घाइते भएका सात जनालाई नेपाली सेनाले उद्धार गरेको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव आङ दोर्जे शेर्पाका अनुसार टिमुरबाट सात जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको हो। बुधबार बिहान करिब ९ बजेतिर तिब्बत क्�. . .


आईसिपी सडक चारलेनमा विस्तार धमाधम, भन्सारका लागि गोदाम–यार्ड समेत बन्दै

विराटनगर । विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आइसिपी) लाई कोशी राजमार्गसँग जोड्ने ‘लिंक रोड’ चारलेनमा विस्तार गर्ने कार्य सुरु भएको छ । आईसिपी क्षेत्रसँगै कार्गोरेलको नेपाल कष्टम यार्ड रहेको छ । कार्गोरेलमार्फत आयात हुने सामान ढुवानीका लागि आईसिपीदेखि कोशी राजमार्गसम्मको दुरीको सडक दुईलेनबाट चा�. . .