देशको खबर

७औँ बीबीए कप बास्केटबल: लिग चरणका खेलहरू समाप्त, सेमिफाइनल समीकरण र खेल तालिका सार्वजनिक

विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा विराटनगरमा सञ्चालन भइरहेको प्रतिष्ठित ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ को लिग चरणका सम्पूर्ण खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन् । लिग चरणको समाप्तिसँगै छात्र तथा छात्रा दुवै विधातर्फ सेमिफाइनलमा प्रवेश गर्ने शीर्. . .


कोशीका विभिन्न सहरमा आज रथयात्रा, विराटनगरमा मात्रै पाँच लाख भक्तजन आउने अनुमान

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने राधाकृष्ण रथयात्रा कोशी प्रदेशका विभिन्न सहरमा शनिबार निकालिँदै छ । विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदै छ भने इटहरी, दुहबी लगायतका सहरमा पनि रथयात्राको तयारी गरिएको छ । विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे रथयात्रा सुरु हुन�. . .


भोटेकोशी बाढी : १ हजार ३४४ वटा शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै, बाढीमा परेका ८ हज. . .


राधाकृष्ण रथयात्रा जीपीएसमार्फत निगरानी, रथको लाईभ लोकेशन हेर्न सकिने

विराटनगर । विराटनगरमा आयोजना हुने ५९औँ राधाकृष्ण रथयात्रालाई थप व्यवस्थित, सुरक्षित तथा प्रविधिमैत्री बनाउन रथमा जीपीएसमार्फत स्थान निगरानी” प्रणाली प्रयोग गरिने भएको छ। राधाकृष्ण रथयात्राका क्रममा रथको वास्तविक स्थान पहिचान गर्न तथा आवागमनको निगरानी गर्न जीपीएसमार्फत र मल्टिप्लेक्स इन्फो सिस�. . .


रथयात्रामा सहभागी हुँदै हुनुहुन्छ : यी ६ कुरामा विशेष ध्यान दिनुहोस्

सोनु साह विराटनगर । विराटनगरमा भोलि आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्रामा ठूलो संख्यामा भक्तजन तथा सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ। अत्यधिक भीडभाड हुने भएकाले सम्भावित चोरी, दुर्घटना तथा अन्य जोखिमबाट बच्न प्रहरीले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरीले रथयात्र�. . .


राधाकृष्ण रथयात्राको प्रमुख अतिथिमा कोशी प्रदेशका मुख्यमन्त्री कार्की

विराटनगर । विराटनगरमा शनिबार निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सहभागी हुने भएका छन्। विशिष्ट अतिथिका रूपमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला रहनेछन्। राधाकृष्ण मन्दिर समितिले यसपटक रथयात्राको प्रमुख अतिथिक�. . .


विमानबाट नेपाल भित्रियो थाईगाँ*जा, हुलाकबाट धरान आएपछि चारजना पक्राउ

विराटनगर । विमानबाट नेपाल भित्रिएर हुलाकमार्फत धरानमा पठाइएको एककेजी थाई गाँजासहित दुईजना नेपाली युवती र दुईजना भारतीय नागरिक धरानबाट पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलिले गत भदौ १६ गते दुईजना युवतीलाई पक्राउ गरेको थियो । �. . .


खोज तथा उद्धार कार्य जारी, विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार

काठमाडौं । विभिन्न प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाका सात तथा गैरसैनिक छ वटा हवाई साधनमार्फत शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार गरिएको छ । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि नेपाली सेन�. . .


मध्ये दिउँसो मोरङ कारागार विराटनगरमा प्रहरीको ‘सक्ड अप्रेशन’ १९ जनालाई एकै पटक स्थान्तरण गरिदैं

विराटनगर । मोरङ कारागार विराटनगरमा प्रहरीले शुक्रबार दिउँसो अप्रेशन चलाएर १९ जनालाई बाहिर निकालेको छ । कारागारको ‘बी’ ब्लकमा हुलदंगा मच्चाउँदै आएकाहरुलाई प्रहरीले कारागार बाहिर निकाल्न सफल भएको हो । बारम्बार सिंगो प्रशासनका लागि चुनौती बन्दै आएको कारागारको ‘बि’ ब्लकमा असार १३ गतेयता केहि न केहि ह�. . .


बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले आफ्नो नयाँ सिरिजको ‘एटीआर ७२–६००’ जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ । शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ‘९एन–एओएस’ कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रु बोकेर काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो । क. . .


समीक्षासँगको सहकार्यमा मानसराजले ल्याए तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’

काठमाडौं । गायिका समीक्षा अधिकारीले आउँदो तीजलाई लक्षित गर्दै कृष्णाष्टमीको अवसर पारेर नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ ल्याएकी छिन् । गायक मानस राजको सङ्गीत तथा डा कृष्णहरि बरालको शब्दमा तयार भएको उक्त गीतमा समीक्षासँगै मानसले स्वर दिएका छन् । नरेन्द्र वियोगीको एरेन्ज र मिक्सिङ रहेको उक्. . .


कराते टोलीलाई बिदाई गर्दै मन्त्री पोखरेलले भने, ‘नतिजाको दबाब नलिनुस्, उत्कृष्ट प्रदर्शन गर्नुहोस

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य पदाधिकारीले कराते टोलीलाई बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा मन्त्री प. . .