काठमाडौं । नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशनको तयारी तीब्र पारिएको जानकारी दिंदै क्रियाशील सदस्यताको जानकारी दिनेगरी शनिबारबाट अनलाइन पोर्टल सार्वजनिक गरेको छ । शनिबार सम्पर्क कार्यालय महाराजगन्ज चुनदेवीमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै क्रियाशील सदस्यताका लागि अ. . .
इलाम । लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ । वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको छ । लामो समयसम्म परेको वर्षापछि खुलेको घामले इलाम बजार र आसपासका क्षेत्रको जनजीवनसमेत सामान्य बन्दै गएको छ । घाम लागेसँगै इलाम बजारसह. . .
विराटनगरमा बस्ने हामीमध्ये धेरैले कुनै न कुनै समयमा एउटा साझा समस्या प्रत्यक्ष रूपमा भोगेका छौँ—अनावश्यक र अत्यधिक चर्को आवाज। कहिले धार्मिक कार्यक्रमका नाममा, कहिले विवाह तथा पारिवारिक कार्यक्रमका नाममा, कहिले राजनीतिक गतिविधिका नाममा, कहिले मनोरञ्जनका नाममा त कहिले प्रचार–प्रसारका नाममा। कारण. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ । संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका समस्या, संघी�. . .
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते बिहान गएको अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको प. . .
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह महासभालाई सम्बोधन सकेर शनिबार, असोज १० गते स्वदेश फर्किने कार्यक्रम तय भएको हो । प्रधानमन�. . .
काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह ‘ए’को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । वर्षाका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको खेललाई १५ ओभरमा छोट्याइएको थियो । टस हारेर प�. . .
काठमाडौं । शनिबार देशभर मौसम बदली रही धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ । विशेषगरी पश्चिम तथा मध्य नेपालका मुख्य शहरहरूमा दिनभर तथा रातिको समयमा समेत भारी वर्षाको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान विवरण अनुसार डडेलधुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालग�. . .
काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । शनिबार बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक मापन भएको छ । जलसतह निकै माथि पुगेपछि ४३ वटा ढोका खोलिएको हो । शुक्रबार बिहान १० �. . .
विराटनगर । कोशी प्रदेशबाट क्रिकेटको ठूलो सपना बोकेर अघि बढेका पाँच युवा खेलाडी अब विराटनगर किङ्सको जर्सीका लागि अन्तिम दौडमा प्रवेश गरेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किङ्सले ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० प्रतियोगिताबाट पाँच खेलाडीलाई आफ्नो तयारी क्याम्पका लागि छनोट ग�. . .
काठमाडौं । नेपाली सेनाका तालिम केन्द्र तथा विभिन्न युनिटमा सञ्चालित नौ महिने सैन्य आधार तालिम सम्पन्न भएको छ । तालिम पूरा गरेका २ हजार ५०२ पुरुष र ४६६ महिला गरी कुल २ हजार ९६८ जना सैन्य दीक्षित भएका छन् । नेपाली सेनाका सैन्य तालिम केन्द्रसहित विभिन्न २२ स्थानमा सञ्चालन भएको तालिमको समापनका अवसरमा छुट्. . .
विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। शुक्बार अपरान्हसम्म अद्यावधिक विवरणअनुसार कोशी, उपत्यका, बागमती र गण्डकी प्रदेशका दर्जनौँ सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरूमा पनि बाढ�. . .