विराटनगर । चीनमा निकासी भइरहेको छालाको लागि सरकार आवश्यक सहयोग र सहजीकरण नगरेपछि त्यसको असर नेपाली छाला उद्योगमा परेको छ । तीन महिनायता चीनमा नेपालबाट छाला निकासी रोकिएको हो । सरकारले छाला उद्योगले प्रदूषण गरेको भन्दै सहयोग र सहजीकरणमा आलटाल गर्दै आएको हो । यसका कारण निर्यात पनि प्रभावित भएको हो । रा�. . .
विराटनगर । भारतले खानेतेलको कच्चा तथा तयारी तेल आयात गर्दा लाग्ने महशुल घटाएपछि नेपाली उद्योगी असजिलोमा परेका छन् । भारतले मंहगी नियन्त्रण गर्न लिएको नीतिले नेपालबाट तेल निर्यात गरिरहेका उद्योगीहरु प्रतिस्पर्धी बन्न नसक्ने स्थितिमा पुगका हुन् । जसले गर्दा भारतीय बजारमा निर्यात भएर पुग्ने खानेतेल. . .
हेटौँडा । अविरल वर्षाका कारण मकवानपुरको मनहरी गाउँपालिका–अन्तर्गत रजैया क्षेत्रमा महेन्द्र राजमार्गमा पहिरो खसेको छ । वर्षा नरोकिएकाले उक्त क्षेत्रमा अझै पनि पहिरो खस्ने क्रम जारी रहेको जनाइएको छ। पहिरोका कारण राजमार्गमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरू जोखिममा पर्न सक्ने भएकाले आवश्यक साव�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ । नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी देशका अधिकांश स्थानमा अहिले पनि वर्षा भइरहेको जनाइएको छ । पछिल्लो २४ घण्टामा अन्य स्थानमा भएको वर�. . .
काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयको स्थलगत अवलोकन गरेका छन्। निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि गृहमन्त्री गुरुङ च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेका हुन्। उनले कार्यालय आसपासको अवस्था तथा खोलाको प�. . .
काठमाडौं । अविरल बर्षाका कारण देशका प्रमुख राजमार्गहरु प्रभावित भएका छन् । काठमाडौं जोड्ने केही राजमार्ग अवरुद्ध भएपनि केही भने संचालनमा छन् । कान्तिलोकपथ : मकवानपुरतर्फको सडकखण्ड हाल सञ्चालनमा रहेको जनाइएको छ। तर, ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे, पयाङधुर र टिकाभैरव क्षेत्रमा सडक माथ�. . .
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ । लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै थापाथली क्षेत्रमा जल सतह सतर्कता तह पार गरेको हो। नदी किनार आसपासका क्षेत्रमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा अझै जारी रहेकाले बागमती नदी�. . .
काठमाडौं । नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुआत गर्दै अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ । शुक्रबार जापानको कोरोगी एथलेटिक पार्कमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो । नेपालका सन्दीप जोराले ३४, . . .
काठमाडौं । नुवाकोट जिल्लास्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले दिउँसो १२ः४० बजे �. . .
आकांक्षा धामी काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरे । देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदा विमानस्थलमा देखिँदै आएको औपचारिक तामझामलाई यसपटक भने उनले निरन्तरता दिएनन् । विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा निस्क�. . .
इनरुवा । पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहाव बढ्दो क्रममा रहेको छ । शुक्रबार १ : १५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर वग्ने पानीको बहाव २ लाख २९ हजार ९६० क्युसेक प्रतिसेकेण्ड रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर ख�. . .
विराटनगर । विराटनगरमा बुधबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । भारी वर्षा नभए पनि सिमसिमे पानी बिहीबार अपराह्नसम्म पनि रोकिएको छैन। बिहानैदेखि घाम नलाग्दा विराटनगरको जनजीवन प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण विराटनगरको बजारमा विगतको तुलनामा सर्वसाधारणको चहलपहल कम देखिएको छ । बजार क्षेत्रम. . .