देशको खबर

प्रहरी महानिरीक्षक कुँवर ग्रीसतर्फ,राईलाई दैनिक कामकाजको जिम्मेवारी

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान गरेका छन् । मित्रराष्ट्र ग्रीसको एथेन्समा असोज ८ अर्थात मंगलबारदेखि असोज १० अर्थात बिहीबारसम्म यूएस ड्रग इन्फ्रसमेन्ट एडमिनिस्ट्रेसनको आयोजनामा सञ्चालन हुने ३८औं इन्टरनेशनल ड्रग इनफ्रसमेन्ट कन्फ्रेन्समा सहभागी हुन प्रहरी महानिर. . .


भाषा, साहित्य, संस्कृति देशको गौरव र पहिचान : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिक उत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ को पुरस्. . .


दशैं तिहारमा चिनीको अभाव नहुने

काठमाडौं । दशैं तिहारमा चिनीको समस्या नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन गरिसकेकाले अभाव टर्ने दावी गरिएको छ । भारतबाट चिनी ल्याउनका लागि सात वटा व्यवसायी कम्पनीले छनोट गरी चिनी आयात भइस�. . .


अमेरिकामा प्रधानमन्त्रीको कार्यक्रम स्थलको सुरक्षा संवेदनशीलता, रोकियो नेपालीसँगको अन्तरक्रिया

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम सुरक्षा संवेदनशीलताको कारण स्थगित भएको छ । उक्त कार्यक्रम न्युयोर्कमा आइतबार बेलुकी गर्ने तय भएको थियो । तर, नेपालीसँग गर्ने अन्तरक्रिया कार्यक्रम एक्कासी रोक्नु परे�. . .


धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार, एक पक्राउ

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन् । प्रहरी हिरासतबाट मंगलाबार बिहान भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो । फरार हुने थुनुवाहरूमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमितकुमार झा, धनुषा साबिक ग�. . .


मौसम पूर्वानुमान : यी तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनुसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । महाशाखाका अनुसार देशका केही भू–भागमा बिहानैदेखि मौसम बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि �. . .


प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका उनीहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित . . .


देशका विद्यमान समस्या हल गर्ने सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसले लिनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको समस्याको हल गर्ने सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताएका छन् । आइतबार ‘मिश्रित निर्वाचन प्रणाली’ विषयक विवेचनात्मक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्मा मात्र ठूलो नभएर देशको समस्याको हल गरेर ठूलो जिम्मेवारी �. . .


ग्यालेक्सी टीभीका सञ्चालक छविलाल जोशी पक्राउ

काठमाडौं । सहकारी बचतरकम हिनामिना प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाटै आइतबार पक्राउ गरेको हो । जोशीलाई पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्�. . .


सहकारी छानविन प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । आइतबार छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाइएको गृह प्रवक�. . .


विराट क्यान्सर इन्स्टिच्युटको रेडिएसन थेरापीमा एक हजार बिरामीले लिए सेवा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा अवस्थित रेवन्त-रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले आफ्नो रेडिएसन थेरापी विभागमा एक हजार बिरामीलाई सेवा प्रदान गरेको जनाएको छ। विक्रम संवत २०८० वैशाखदेखि हालसम्म यो सेवा लिनेहरूको संख्या एक हजार पुगेको हो। इन्स्टिच्युटका अनुसार अन्तर्राष्�. . .


माओवादी केन्द्रको दक्षिण एशिया संगठन समितिको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जो�. . .