जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा आएको बाढीले बगाएको भेरी करिडोर सडक नौ दिनपछि पुनः सञ्चालनमा आएको छ । बाढीले सडकसँगै पुल र चारवटा घर बगाएपछि पूर्ण रूपमा अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक आयोजनाले मर्मत गरेपछि याता�. . .
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय विराज भक्त श्रेष्ठले शनिबार धरान सबस्टेशनको स्थलगत अनुगमन गरेका छन् । धरान सबस्टेशनबाट धरान उपमहानगरपालिका, बराह क्षेत्रसँगै उदयपुरसम्म विद्युत् सेवा प्रवाह हुँदै आएको छ । धरानको विद्युत् आपूर्तिलाई थप भरपर्दो र सुदृढ बनाउन नयाँ ट्रान्सफर्मर जड. . .
काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरि. . .
विराटनगर। नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ‘द स्मृति’ ब्यान्ड ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा पूर्वी नेपालका विभिन्न शहरमा विशेष सांगीतिक यात्रा गर्ने भएको छ। भाइरल ईभेनटस् को आयोजनामा हुन लागेको यो टुरमा ब्यान्डले आफ्ना लोकप्रिय गीतहरूसँगै दर्शकलाई सांगीतिक मनोरञ्जन प्�. . .
सोनु साह विराटनगर । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को ‘न्यायमा पहुँच’ परियोजनाको सहयोग तथा पूर्वाञ्चल विश्वविद्यालय, कानुन संकायको आयोजनामा विराटनगरस्थित होटल स्वागतममा सञ्चालित ‘क्लिनिकल कम्युनिटी कानुनी शिक्षा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ। दुई दिनसम्म सञ्च. . .
विराटनगर । कोशी प्रदेश टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा सम्पन्न संघको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अभिनायक मल्ल, सचिवमा शरदरत्न पर्थिव र कोषाध�. . .
सोनु साह विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरमा निर्माणाधीन दुई ठूला भवन वर्षौँ बितिसक्दा पनि सम्पन्न हुन सकेका छैनन्। भवन निर्माणमा भएको ढिलाइका कारण अस्पतालको सेवा विस्तार प्रभावित हुनुका साथै उपचारका लागि आउने बिरामीले समेत सास्ती व्यहोर्नुपरेको छ। अस्पताल परिसरमा हाल २५९ शैयाको आधुन. . .
काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ । अहिले भर्खरै गृहमन्त्री सुधन गुरुङसहितको गृहमन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल सुरु गरेको छ । छलफलका लागि आजै दिउँसो सिमरा विमा�. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दिवंगत नेता प्रदीप गिरिको स्मृतिमा चारवटा फेलोसिपसहित न्याय सहायता कार्यक्रम सञ्चालन गरिने बताएका छन् । प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा थापाले गिरिको अध्ययन, लेखन र दृष्टिकोण न�. . .
विराटनगर । रानी नाकाबाट औपचारिक रुपमै प्रवेश पाउने अवैध आयातलाई स्थानीय प्रशासनले कडाई गरेपछि त्यसको प्रतिक्रियास्वरुप सहायक नाकाबाट तस्करी मौलाएको छ । स्थानीय प्रशासनले रानी नाका आसपासका घरका ढोका टालिदिएको छ । मुख्य नाकामा प्रशासनिक निगरानी कडाई छ । यति कडाई हँुदा समेत मालवस्तु भन्सार नपुगि बजा�. . .
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार पाँच वर्ष कुनै हालतमा टिक्न नसक्ने दाबी गर्नुभएको छ। शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमाले बागमती प्रदेश ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अराज�. . .
जनकपुर । जनकपुरधामका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ । केन्द्र सरकारको टोलीले साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो । शनिबारदेखि पहिलो चरणमा सातवटा पोखरीहरुको डिलमा बनाइएका अनाधिकृत संरचनाहरु तोड्न सुरु गरिएको हो । �. . .