काठमाडौं । नवनियुक्त तीन प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् । उनीहरुले बुधबार नै राष्ट्रपति पौडेलसमक�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको यही कार्यकालभित्रै तेस्रो पटक विश्वासको मत पाएका छन् । निर्वाचनपछि सबैभन्दा पहिले एमालेसँग त्यसपछि लगत्तैनेपाली कांग्रेससँग र हालै फेरि एमालेसँग सत्ता गठबन्धन गरेका दाहालले छोटो अवधिमा तीन पटक विश्वासको मत लिएर नयाँ रेकर्ड बनाएका छन् । . . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक संसद्मा विश्वासको मत पाएका छन् । बुधबारको संसद बैठकमा उपस्थित २७० सांसदमध्ये १५७ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेससहित ११० जनाले विपक्षमा मतदान गरे भने एक जना सांसद तटस्थ बसे । प्रधानमन्त्री दा�. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि आक्रमक रुपमा प्रश्तुत भएको छन् । वुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले बारम्बार बेइमान गरेको बताए । ओलीले कांग्रेसले इमानका कुरा गर्नु बेकार हुने बताउँदै कांग्रेसले इमानको कुरा गर्दा आफूलाई अचम्म �. . .
काठमाडौं । विभिन्न विश्वविद्यालयबाट ९४५ जना र खुल्ला विश्वविद्यालयबाट २२ गरी ९६७ विद्यार्थीले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेका छन् । अब उनीहरुले मौखिक परीक्षा पनि उत्तीर्ण गर्नुपर्नेछ । नेपाल बार काउन्सिलले लिएको ३१ औं अधिवक्ताको लाइसेन्स सम्बन्धी परीक्षामा ९ सय ४५ जना उत्तीणर् भएका हुन्. . .
काठमाडौं । देशका विभिन्न स्थानमा लागूऔषधको कारोबार मौलाएको देखिएको छ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउगरेको घटनाले यसलाई प्रष्ट पार्छ । प्रहरीका अनुसार झापा, बिर्तामोड नगरपालिका-४ स्थित सन्जोग होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम �. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई धोकेबाज भन्नु स्वीकार्य नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले आफूले सबै राजनीतिक दलहरुको भलाईको लागि त्याग गरेको भन्दै धोकेबाज भन्नु स्वीकार्य नभएको बताए । उनले भने, ‘मैले त अझ यहाँ रहेका सबै राजनीतिक दलले मलाई धन्यवाद दिनुपर्छ जस�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णीम वाग्लेले रास्वपाले शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरिने बताएका छन् । बुधबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लि�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अहिले भएको सत्ता हेरफेर स्वार्थको गठजोड भएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा उनले स्वार्थ मिले टासिने, नमिले छुटिने भन्दै देश र जनताको वर्तमान परिस्थितीलाई केन्द्रमा राखेर सरकार नबनेको बताए । उनले भने, ‘जति नै सि. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेले देशमा ठूला कामहरु गरेको उल्लेख गर्दै गठबन्धन परिवर्तन गर्ने कोही नभएर प्रधानमन्त्री दाहाल र आफूले गरेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत र चीनले नभइ गठबन्धन परिवर�. . .
काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले गठबन्धन बन्ने र भत्कने प्रक्रियाले जनताले के पाए भन्दै प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले कि निर्वाचन�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै संसदमा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताएका हुन्। उनले भने,‘सरकार पुनर्गठन एउटा राजन. . .