काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताएका छन् । इन्टरनेसनल बुद्धिष्ट एकेडेमीले नेपाल, भारत, भुटान, तिब्बती समुदाय तथा युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया र पूर्वी तथा दक्ष�. . .
काठमाडौं । केही समय पहिलेको कुरा हो, एउटा कार्यक्रममा राजधानी नजिकैको एक स्थानी तहका जनप्रतिनिधि भेटिएका थिए । उनका अनुसार सूचनाको हक पत्रकारको हो भन्ने अहिलेसम्म उनको बुझाई थियो । सूचनाको हकसम्बन्धी ऐन जारी भएको दुई दशकपछि उनले थाहा पाए, यो हक त आम नागरिकले पनि उपयोग गर्न पाउने मौलिक हक रहेछ जसको प्रत�. . .
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर पुग्नुअघि प्रवेशद्वारमा घण्टीबाटै विशाल घण्टीको संरचना बनाइएको छ । मन्दिरको प्रवेशद्वार छेउमा करिब दुई हजार ३० वटा घण्टीहरू जोडेर घण्टीको आकारको विशाल संरचना निर्माण गरिएको हो । करिब १६ फिट अग्लो र १२ फिट फराकिलो यो संरचना ६ हजार किलो तौलको रह�. . .
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले अमेरिकी जनगणना ब्युरोले मतदाता अभिलेख र नागरिकताको अभिलेखबीच तुलना गर्ने क्रममा यस्तो तथ्य फेला परेको बताएका हुन् । ट्रम्पले सामा�. . .
झापा । झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–६ स्यालडाँगीकी ३६ वर्षीया गीता महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अ�. . .
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले बैठक दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।. . .
गोविन्द्र तिमिल्सेना बाजुरा । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको अनुपम उपहार, धर्तिको स्वर्ग अर्थात् भू–स्वर्ग । जो निकै अद्भुत छ । अकल्पनीय छ । सुन्दर,मनमोहक र बेजोड छ । प्रकृतिले कोरेको सुन्दर तस्विर �. . .
काठमाडौं । आज (बुधबार) राष्ट्रिय सूचना दिवस मनाइँदै छ । नेपालमा हरेक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाइन्छ । २०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भइ भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको थियो । सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा यो दिवस मन. . .
दिलकुमार लिम्बू ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भ. . .
विराटनगर । श्री राधाकृष्ण मन्दिर समिति विराटनगर–१ ले प्रयोगमा नरहेको पुरानो रथ तथा रथघरमा रहेका विभिन्न सामग्री सार्वजनिक डाँक बढाबढ ९लिलाम० प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। मन्दिर समितिले सार्वजनिक सूचना जारी गर्दै नयाँ रथ निर्माण भई सञ्चालनमा आइसकेकाले पुरानो रथ तथा रथघरमा रहेका पुराना का. . .
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहालले राज्यले जनतामाथि हमला गरिरहेको आरोप लगाएका छन्। मंगलबार बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले उक्त हमलाको सामना गर्ने मुख्य जिम्मेवारी पार्टीकै रहेको बताए। पहिचान र अधिकार माथि प्रतिक्रान्तिकारी प्रतिगामी हमला भइराखेको बताउँदै उनले भने,‘ह�. . .
सोनु साह विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्राको ५९औँ संस्करणका लागि तयारी तीव्र पारिएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा यस वर्ष भदौ २० गते आयोजना हुँदैछ। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले रथयात्रालाई भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाएको जनाएको छ। �. . .