देशको खबर

विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न सकिदैन : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न नमिल्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्यु�. . .


महंगो बन्यो भान्छा : तरकारीमा २ सय ५३ प्रतिशतसम्मको मूल्यवृद्धि

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै सार्वजनिक गरेको ‘असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ ले बजारमा उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखाएको छ । प्रतिवेदनअनुसार गत वैशाख महिनाको तुलनामा असारमा खाद्यान्नदेखि तरकारीसम्मको मूल्यमा तीव्र वृद्धि हुँदा सर्वसा�. . .


१० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

धनुषा। धनुषाको सबैला नगरपालिका–११ का ५७ परिवारले जग्गाको नापजाँच सम्पन्न भएको करिब एक दशकपछि जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। नापी कार्यालय धनुषाले साविक मखनाहा गाउँ विकास समिति वडा नं. ६, ७, ८ र ९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न गरेको थियो. . .


फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा चार जनाको मृत्यु, नौ घाइते

काठमाडौं । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एटेनियो डी जाम्बोआंगा विश्वविद्यालयमा मंगलबार गोली चल्दा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । क्षेत्रीय राष्ट्रिय अनुसन्धान ब्युरो (एनबीआई) का अनुसार मृत्यु हुनेमा दुई जना सुरक्षा गार्ड र दुई जना विद्यार्थी रहेका छन् । मृतकमध्ये एक जन�. . .


प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो : सांसद संग्रौला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले वर्तमान सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको भन्दै प्रतिपक्षी दलका सांसदहरूप्रति आक्रोश व्यक्त गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संग्रौलाले जनताले परिवर्तन र नयाँ नेतृत्वको पक्षमा मतदान गरेकाले रास्. . .


राधेराधेमा वर्षौँदेखि अलपत्र १७ तले भवनको अवस्था सार्वजनिक गर्न सांसद खत्रीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले भक्तपुरको राधेराधे चोकमा वर्षौँदेखि निर्माणाधीन अवस्थामा रहेको १७ तले भवनको कानुनी, आर्थिक तथा प्राविधिक अवस्थाबारे सरकारले तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै स�. . .


विराटनगरमा सवारी दुर्घटना न्यूनीकरण गर्न कोशी राजमार्गका क्रस–इन्टरसेक्सन बन्द गरिँदै

विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर रोडशेष चौकदेखी बरगाछी सम्मका अनावश्यक ‘क्रस–इन्टरसेक्सन’ बन्द गरिएको छ । सडक डिभिजन कार्यलय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग समन्वय गरी पहिलो चरणमा रोडशेष चोकदेखि बरगाछीसम्म ११ स्थानको क्रस–इन्टरसेक्सन बन्द गरिएको छ । बन्द गरिएका ‘क्�. . .


आलोचनाका लागि आलोचना नगरौँ, सकारात्मक कामको समर्थन गरौँ : सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले देशका लागि काम गर्न खोज्ने व्यक्ति र सरकारको अनावश्यक आलोचना गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले वर्तमान सरकार पनि निरन्तर काम गरिरहेका कारण आलोचनाको सिकार भए. . .


मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीका बिरामीलाई अस्पताल छैन : वासना थापा

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले नागरिकले सिटामोलसमेत नपाउने, सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने र कर्णालीमा औषधि तथा राहतको अभाव. . .


सडक दुर्घटनामा मृत्यु हुनेको संख्या भयावह छ : सांसद बयक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रेमबहादुर बयकले नेपालमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भयावह बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बयकले हरेक वर्ष सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्नु अत्य�. . .


वर्षाले विद्युत् र नेटवर्क अवरुद्ध, समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले अविरल वर्षाका कारण विभिन्न जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले संखुवासभाको भोटखोला �. . .


प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १० गते

काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई जवाफका लागि रुलिङ गर्दै प्रश्नोत्तरको मिति तोक्नुभएको हो । अर्यालले प्रश्नोत्तरका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा एक प्रश्न हुने र बाँकी प्रश्न सभामा रहेको प्रतिनिधित्वका आधारमा हुने जा�. . .