विराटनगर । जन्मदिनमा लगिएको केक खाँदा विराटनगरमा ३ जना बालिका बिरामी परेका छन् । विराटनगर–१० स्थित किरण क्लासिक बेकरी एण्ड आइसक्रिमबाट लगिएको केक खाएपछि बालिकाहरू बिरामी परेका हुन् । बिहीबार साँझ विराटनगर–९ भानु टोल निवासी साहिल ठाकुरले आफ्नी बहिनीको जन्मदिनका लागि उक्त बेकरीबाट करिब १९ सय रुपैय�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन् । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले हामी सबैलाई एउटै सूत्रमा बाँध्ने तत्व कला, साहित्य र संगीत भएको बताएका हुन् । कला, साहित्य र संगीतले समाजमा एकता,. . .
काठमाडौं । सरकारले देशका आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू गर्दै आवेदन आह्वान गरेको छ । नियुक्ति प्रक्रियालाई पारदर्शी, योग्यता आधारित र निष्पक्ष बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्था गरिएको छ । सरकारले स्वीकृत गरेको ‘विभिन्न विश्वविद्यालयको उपकुल. . .
काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, वैशाख २८ गते अपराह्न ४ �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीको ‘पार्टी संसद-सरकार समन्वय समिति’ले नेपालको विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका विषयमा राष्ट्रिय नीति मन्थन कार्य�. . .
विराटनगर । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशले समस्याग्रस्त घोषणा गरिएको अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता तथा ऋण असुली कार्यलाई तीव्र बनाएको जनाएको छ । समितिका सदस्य जीवन काफ्लेका अनुसार दोस्रो चरणको बचत फिर्ता प्रक्रिया अन्तर्गत २० हजार रुपैयाँभन्दा मा. . .
काठमाडौं । आज (शुक्रबार) विश्व रेडक्रस दिवस मनाइँदै छ । हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने गरिएको छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न यो दिवस मनाउने गरिएको हो । समाजसेवामा करुणा, निःस्वार्थ�. . .
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक �. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा उल्लंघनका घटना बढ्न थालेपछि मोरङमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र परीक्षा बोर्डले दैनिक अनुगमनलाई तीव्र बनाएका छन् । केही निजी विद्यालय तथा कलेजहरूले आफ्ना विद्यार्थीलाई जसरी पनि उत्तीर्ण गराउन �. . .
सोनु साह विराटनगर । मोरङका १७ स्थानीय तहमा ६६ हजार घरधुरीका नागरिक कुनै न कुनै भूमि समस्यामा परेका छन् । यस अगाडी भूमि समस्या समाधान आयोग जिल्ला समितिले संकलन गरेको तथ्यांक अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको ६५ हजार ७ सय ७९ छ । अझै ३८१ वटा फायल भने अधुरो समेत देखाइएको छ । आ. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा आगामी वैशाख २६ र २७ गते सञ्चालन हुने राष्ट्रियस्तरको “३x३ बास्केटबल च्याम्पियनसिप” को सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको छ। विगत १५ वर्षदेखि बास्केटबल खेलको विकासमा सक्रिय एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिता FIBA 3x3 का आधिका�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । ३ अर्ब ६२ करोडभन्दा बढी बिगो दाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपय�. . .