काठमाडौं । सप्तरी जिल्लाका प्रतिभाशाली क्रिकेट खेलाडी तथा कुशल अलराउन्डर उपेन्द्र रायको असामयिक निधन भएको छ । उनको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । क्यानले जारी गरेको शोक वक्तव्यमा रायको निधनको खबरले नेपाल क्रिकेट परिवार अत्यन्त स्तब्ध र . . .
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ। सहजीकरणका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्�. . .
काठमाडौं । नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र प्रविधिमैत्री बनाउन स्थिर सरकारी नीति, आधुनिक पूर्वाधार र सरकार–निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले बताएकी छन् । उनले नेपालमा गतिशीलता (मो�. . .
विराटनगर । गत साउन ४ गते सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत स्वस्तिक आयल इण्डष्ट्रिजको ४० कन्टेनर रेपसिड लिएर कन्टेनर कार्गोरेल नेपाल कष्टम यार्ड (एनसीवाई) आएको थियो । त्यसको २० दिनपछि अर्को कन्टेनर कार्गो एनसीवाईका लागि कोलकाता बन्दरगाहाबाट छुटेको छ । एनसीवाई विराटनगरमा हेण्डलिंक, अनलोड तथा ढुव. . .
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको प्रवद्र्धन गरेपछि बिक्रीमा आएको सुधारले संस्थानको वित्तीय अवस्थासमेत सुधारिन थालेको छ । पछिल्लो तीन महिनामा डीडीसीले कृषकलाई तिर्न बाँकी रकम ७२ करोड रुपैयाँबाट घटाएर करिब ३५ करोड रुपैय�. . .
काठमाडौं । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सोमबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजले राष्ट्रपति नेतृत्वमा बसेको विपद् व्यवस्थापन बैठकपछि मृत. . .
काठमाडौं । मधेश प्रदेशमा केही समयअघि देखिएको आन्दोलन तथा पछिल्लो अवस्थाबारे गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले मधेशका विभिन्न राजनीतिक दलका सांसदहरूसँग संयुक्त छलफल गरेका छन् । गृह मन्त्रालयमा करिब दुई घण्टा चलेको छलफलमा मधेश प्रदेशमा देखिएको पछिल्लो त. . .
विराटनगर । सुनसरी–मोरङका पाँच ग्यास उद्योगबाट सोमबार कोशी र मधेश प्रदेशका जिल्ला समेत गरी २६ हजार ३८९ थान सिलिन्डर ग्यास डिपोमा पठाइयो । जसमा कोशी ग्यास १३ हजार ३२० थान, मारुतीका ५ हजार ५५४ थान, प्रिमा ३ हजार ८८२ थान, सुगम २ हजार २५२ थान र रिजालको ग्यास १३७० थान सिलिन्डर उपभोक्ताका लागि डिलरसम्म पठाइएको �. . .
विराटनगर। विराटनगरका अभिषेक गिरी हाजिरी जमानीमा छुटेका छन् । ४४ दिनपछि उनी सोमबार छुटेका हुन् । उनी छुटे पनि सम्पति सुद्दिकरणमा भने अनुसन्धान जारी रहने प्रहरीले बताएको छ । कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा असार १३ गते पक्राउ परेका उनीविरुद्ध मोरङ र काठमाडौंमा ठगीका थप दुई मुद्दा परेको थियो । ठगीका . . .
विराटनगर । एलपी ग्याँसको वितरण प्रणालीमा अनियमितता र उपभोक्ता हितविपरीतका गतिविधि भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कारबाही प्रक्रिया अघि बढाएको छ । बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि प्रशासनले विभिन्न ग्याँस व्यवसायी तथा उद्योगमाथि कारबाही थालेको हो। गत शनिबार साउन बुढीगंगा गाउँप. . .
विराटनगर। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल. . .