देशको खबर

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशलगायत देशका विभिन्न क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रचण्डले किसानहरू मलको अभावका कारण ठूलो समस्याम�. . .


राष्ट्रपति समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बिच आयोगका माननीय कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ मा सं�. . .


विराटनगर डुबाउने कोशी राजमार्ग, वर्षामा सडक जलमग्न–काम लाग्दैन नाला

विराटनगर । कोशी राजमार्गको रानी–धरान खण्ड अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रमा वर्षातको पानी नालासम्म पुग्दैन । पानी पर्नथालेपछि सहरका विभिन्न क्षेत्रमा सबैभन्दा पहिला राजमार्ग जलमग्न हुन्छ । राजमार्गमा आकाशे पानीको निकास त्यसको नाला (ड्रेन) मार्फत नै हुनेपर्ने हो । तर, राजमार्गको पानी नालाम. . .


तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

काठमाडौं । चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य गरी १५ पदक जितेका छन् । उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् । लो�. . .


पहिरो हटाएपछि बीपी राजमार्ग सुचारु

रामेछाप । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा वर्षासँगै लेदोसहितको पहिरो खसेपछि केही समय पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ। गएराति परेको अविरल वर्षाका कारण सडकको माथिल्लो भागबाट ठाउँ–ठाउँमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरोक�. . .


साउनको अन्तिम सोमबारःदेशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि भक्तजनहरू पूजा तथा आराधनाका लागि विभिन्न शिवालयमा पुगेका छन्। काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ। भक्तजनहरू हातमा बेलपत्र, फूल, फलफूल तथा पूजा स�. . .


ग्यास लुकाएकाे आराेपमा बिक्रेतालाई ५० हजार जरिवाना

नेपालगञ्ज । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ नेतृत्वकाे अनुगमन टाेलीले नेपालगञ्जकाे सदरलाइनमा रहेकाे शंकर दयाल बद्रीप्रसाद प्राेभिजन स्टाेरलाई ग्यास लुकाएकाे आराेपमा ५० हजार जरिवाना गरेकाे छ। ग्यास लुकाएकाे सूचना पाएपछि गएकाे टाेलीले सटर खाेलेर हेर्दा १३ वटा सिलिन्डर फेला प. . .


एनसीवाई विराटनगरमा दोस्रो कार्गोरेल आउँदै

विराटनगर । तेस्रो मुलुकका मालवस्तु बोकेर विराटनगर–१८ बुधनगरस्थित एकिकृत जाँचचौक (आइसिपी) नजिक रहेको नेपाल कष्टम यार्ड (एनसीवाई)सम्म दोस्रो कन्टेनर कार्गोरेल कोलकाता बन्दरगाहबाट छुटेको छ । यो अबका तीनदिनपछि विराटनगर भन्सार नजिक रेलमार्गमार्फत आइपुग्नेछ । तेस्रो मुलुकबाट आयात भएको मालवस्तु बोकेर . . .


‘सुपर कमेडी लिग’को औपचारिक घोषणा, राजेश हमाल मुख्य निर्णायक

काठमाडौं । नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत शोको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले ‘सुपर कमेडी लिग’ आफ्नो लागि अन्य टेलिभिजन कार्यक्रमभन्दा फरक र विशेष रहेको बताए । . . .


आदिवासी जनजातिका अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आदिवासी जनजाति समुदायले लामो संघर्षबाट प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । आदिवासी जनजाति महासंघद्वारा आयोजित ३२औँ विश्व आदिवासी दिवसको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठल�. . .


‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक.प्रालिले ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ । सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनका साथ सेवालाई अझै सहज, सुरक्षित र प्रविधिम. . .


नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा सहभागी हुने विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार एक्स्पो सुरु हुन अब दुई दिन बाँकी रहँदा अधिकांश तयारी अन्तिम चरणमा पुगेको हो । नाइमा एक्स्पो तया. . .