काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पूरानो हुनु भनेको खराब र थोत्रो हो भन्ने भाष्य जबरजस्त रुपमा स्थापित गर्न खोजिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पूरानो चाँही थोत्रो र जे नयाँ छ त्यो चाँही असल भन�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले जथाभावि फोहोर फाल्ने तथा सहरलाई दुर्गन्धित बनाउने व्यक्ति तथा समूहविरुद्ध कारवाही प्रक्रिया तीव्र पारेको छ। महानगरका अधिकांश वडामा फोहेर व्यवस्थापनमा लापरबाही गर्नेहरूमाथि निगरानी बढाइएको छ। महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहालका अनुसार चालु . . .
विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका९५ स्थितबाट लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनार मणिबाट खटिएको संयुक्त प्रहरी टोलीले मे १ ह २४४३ नम्बरको अटो चालक मोरङ पथरीशनिश्चरे नगरापालिका-. . .
विराटनगर । किरात राई समुदायले आफ्नो मौलिक धार्मिक तथा सांस्कृतिक पर्व उभौली शुक्रबार विराटनगरमा भव्य रूपमा मनाएका छन् । प्रकृति पूजा, भूमि पूजा, साकेला सिली नाच तथा सामूहिक सहभागितासहित पर्व उल्लासमय वातावरणमा सम्पन्न भएको हो । उभौली–उधौली पर्व किरात राई समुदायले वर्षमा दुई पटक मनाउने परम्परा रहे. . .
सुर्खेत । आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी दैलेखकी एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । बलात्कारको आरोपमा किशोरीका बाबुलाई नियन्त्रणमा लिइएको हो । बालिका एक बर्षदेखि आफ्नै बाबुबाट बलात्कृत भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले क�. . .
विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्ला झापा, सुनसरी र इलाम जिल्लाबाट लागू औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। वैशाख १७ गते झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले १० ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित बुद्धशान्ति गाउँपालिका–४ का प्रदीप दाहाल र अ�. . .
विराटनगर । भन्सारमा मालवस्तु जाँचपास भएपछि खुल्ला सीमा क्षेत्रबार रातभर मालपास हुन थालेको छ । खुल्ला रहेको नेपाल–भारत सीमा क्षेत्र प्रयोग गरेर भन्सार नजिक मालवहाक सवारीमा आइपुगेका मालवस्तु कटाउन थालिएको हो । चार दिनयता विराटनगर भन्सार कार्यालयमा व्यवसायिक मालवस्तुको जाँचपास भएको छैन । भन्सार बि. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि निजी विद्यालयहरूको शुल्क सीमा निर्धारण गरेको छ। महानगरले तोकिएको दरभन्दा बढी शुल्क नलिन सबै विद्यालयलाई निर्देशन दिएको छ। निर्धारित शुल्कअनुसार कक्षा ५ सम्म मासिक शुल्क २,५०० देखि ३,१०० रुपैयाँ, कक्षा ६ देखि ८ सम्म ३,१०० देखि ३,८०. . .
विराटनगर । विराटनगरस्थित ग्रीनल्याण्ड कलेजले ““व्यावहारिक सीप विकास तथा प्रयोगात्मक तालिम”” शीर्षकमा ५ दिने कार्यशाला सम्पन्न गरेको छ। वैशाख १२ देखि १६ गतेसम्म सञ्चालन भएको कार्यक्रममा “एक विद्यार्थी–एक सीप” अवधारणा अनुसार प्लस टु तहका विद्यार्थीहरूलाई विभिन्न प्रयोगात्मक तालिम दिइएको कलेजले �. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन् । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासीहरुलाई युद्द र अपराधिजस्तो व्यवहार गरेको बताए । उनले भने, ‘काठमाडौंको कयौं बस्तिम. . .
काठमाडौं । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने तयारीस्वरूप यो प्रक्रिया अघि बढाइएको हो । बल्खु, वंशीघाट, बालाजु र शंखमुल क्षेत्रबाट शुक्रबार हटाइएका परिवारला�. . .
काठमाडौं । बालाजु क्षेत्रको सुकुमबासी बस्तीमा शुक्रबार दिउँसो डोजर प्रयोग गरी बस्ती खाली गराउने तयारी भएपछि स्थानीयवासी बिहानैदेखि आफ्नो सामान सार्न व्यस्त भएका छन्। प्रहरीले सो क्षेत्रका बासिन्दालाई मध्यान्न १२ बजेसम्म बस्ती खाली गर्न समयसीमा दिएको थियो। स्थानीयका अनुसार झण्डै ९० प्रतिशत सुक. . .