विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. १० खोर्सानेमा रहेको सुकुना माध्यामिक विद्यालयका बस चालक सहित २ शिक्षक प्रहरी नियन्त्रणमा परेका छन् । विद्यार्थीहरुलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुव्र्यवहार गरेपछि त्यो विषयलाई लिएर शिक्षकहरुको विरुद्धमा . . .
काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ । सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ । यस महिनाको सोमब�. . .
काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा बढी हो । फ�. . .
विराटनगर । एकिकृत जाँचचौकी (आइसिपी) विराटनगरस्थित नेपाल कष्टम यार्डसम्म तेस्रो मुलुकबाट आयात भएको मालवस्तु लिएर कार्गो रेल छुटेको छ । शुक्रबार कोलाकता बन्दरगाहबाट विराटनगरका लागि कार्गो रेल छुटेपछि हेन्डलिंकलगायतको तयारी समेत यहाँ भइरहेको छ । रेल मालवस्तु बोकेर मंगलबार दिउँसो आइपुग्नेछ । कार्गो. . .
विराटनगर । पछिल्लो समय देशका विभिन्न सहरमा लोकप्रिय बन्दै गएको एमआरआर भजन अब विराटनगरमा पनि सुरु हुने भएको छ। आयोजक समितिका अनुसार विराटनगर महानगरपालिका–१९ स्थित घिनाहा घाटमा आगामी श्रावण ४ गते सोमबार साँझ ६ बजेदेखि ६ः३० बजेसम्म सिंघिया खोलामा गरिने आरतीसँगै एमआरआर भजन कार्यक्रमको औपचारिक शुभारम�. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताएका छन् । आइतबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले थापाले सबै निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्त�. . .
विराटनगर । विराटनगरस्थित प्रतिष्ठित शैक्षिक संस्था एभरेष्ट कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि एक समारोहका बीच 'कक्षा ११ स्वागत कार्यक्रम' सम्पन्न गरेको छ। नवआगन्तुक विद्यार्थीहरूलाई एभरेष्ट परिवारमा भित्र्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रम भव्�. . .
काठमाडौं । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर अझै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति (आरसीओडी) थप गर्ने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माणको अवस्था, पीपीएमा उल्लेखित दायित्व पूरा गरेको अवस्था र भौतिक प्. . .
काठमाडौं । स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फिफा विश्वकप २०२६को फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई रोक्न कुनै एक खेलाडीलाई विशेष जिम्मेवारी नदिने बताएका छन् । आइतबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिनाविरुद्धको उपाधि भिडन्तअघि आयोजित पत्रकार सम्मेलनम�. . .
काठमाडौँ । नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ । यससम्बन्धी आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले मन्त्रालयले विज्ञ, विशेषज्ञ तथा सरोकारवालाहरूबाट लिखित सुझा�. . .
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्। आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भएपनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे. . .
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए। संयोजक प्रचण्ड ज�. . .