काठमाडौं । नेकपा (एमाले) ले संसद्मा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आज संघीय संसद्का आफ्ना सांसदहरूसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । पार्टीको संसदीय विभागले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलील�. . .
विराटनगर । एकिकृत जाँचचौकी (आईसिपी) विराटनगरमा कार्गो कन्टेनर बोकेर आएका मालवहाक सवारीलाई निर्मलीकरणपछि मात्रै प्रवेश गराइने भएको छ । भन्सार जाँचपासका लागि भारत तथा तेस्रो मुलुकबाट आएका कन्टेनर सवारीमा राखेर ल्याइन्छ । यसमा संक्रमण हुनसक्ने संभावना हुन्छ । आईसिपीमा अहिले यसका लागि ‘भेहिकल डिस्इ. . .
निमा जेम्जोङ विराटनगर । श्रावण महिना सुरु भएसँगै देशभर हरियो चुरा, मेहेन्दी र पोतेको रौनक बढ्न थालेको छ। बजारहरूमा किनमेल गर्नेहरूको भीड बढेको छ भने महिलाहरू हरियो चुरा, मेहेन्दी र पोतेले सजिन थालेका छन्। धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक मूल्य–मान्यतासँग जोडिएको यो परम्पराले श्रावण महिन�. . .
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने २१, राइड सेयरिङमा २६, रातोबत्तीमा ४१ जना चालकलाई कारबाही गरिएको छ �. . .
विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक औपचारिक रूपमा कार्गो रेल सेवा सञ्चालनमा आएको छ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सारसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै शुक्रबारदेखि सेवा सुरु भएक�. . .
इलाम । मेची राजमार्ग पटक–पटक अवरुद्ध भइरहँदा वैकल्पिक मार्गका रूपमा हेरिएको केचना–कञ्चनजंघा सडक (मेची करिडोर) निर्माणमा भएको ढिलाइले पूर्वी पहाडका तीन जिल्ला—इलाम, पाँचथर र ताप्लेजुङका नागरिकलाई थप सास्ती दिएको छ । राजमार्ग अवरुद्ध हुँदा सहज यात्रा हुने अपेक्षा गरिएको यो सडक वर्षौंदेखि अलपत्रजस्�. . .
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी पहिलो चरणमा २० जना बालबालिकाको उद्धार गरेको छ। मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको स�. . .
काठमाडौं । अभिनेता सरोज खनालले देशको आर्थिक र सामाजिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको बताएका छन् । मञ्जिला ब्युटी पार्लरको १५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले १५ वर्षसम्म कुनै संस्था निरन्तर सञ्चालन हुनु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गरे । उनले संस्था. . .
बिराटनगर । ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल स्मारक समितिको आयोजना र पुष्पलाल स्पोर्टिङ क्लबको संयोजनमा ३ किलोमिटर मिनी म्याराथन प्रतियोगिता पुष्पलाल चौकमा सम्पन्न भएको छ। प्रतियोगितामा बिरेन्द्र चौहानले ८ मिनेटमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरेका छन् । भने सुशान्त खवासले ९ मिनेट. . .
काठमाडौं । यस वर्षको साउन १ गतेसम्म नेपालभर कुल धान खेती हुने क्षेत्रफलको ६९.७७ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर धान खेती योग्य जमिनमध्ये हालसम्म ९ लाख ५८ हजार ५ सय ७४ हेक्टरमा रोपाइँ सकिएको हो । यद्यपि, गत वर्षक. . .
काठमाडौं । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले आज (शनिबार) बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जलाशयको आकस्मिक फ्लसिङ (सफा गर्ने कार्य) गर्ने भएको छ । फ्लसिङका क्रममा जलाशयको गेट पटक–पटक खोल्ने र बन्द गर्ने भएकाले तामाकोशी नदीको जलसतहमा निरन्तर उतारचढाव हुने केन्द्रले जनाएको छ ।. . .
काठमाडौं । सघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ । शुक्रबार सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को कानुन�. . .