देशको खबर

नयाँ शैक्षिक सत्र सुरु, सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहालले नयाँ शैक्षिक सत्र सुरु भएको उल्लेख गर्दै विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गराई सबै बालबालिकालाई नियमित रुपमा विद्यालय पठाउनका आह्वान गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले ‘‘सबै बालबालिकाको विद. . .


आज हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठक संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक हुने छ । यसअघि चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २ गते (आज) राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गर�. . .


सुन्तला राष्ट्रिय फल घोषणा हुनुपर्ने आधारहरु

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलका रुपमा घोषणा गरेपछि यसको महत्वका बारेमा चासो बढेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि शुक्रबार सरकारले राष्ट्रिय फलका रुपमा सुन्तलालाई मान्यता दिएको हो । कृषि म�. . .


सदनभित्र शक्ति प्रदर्शन : शिथिलता र उत्तेजनाको वर्ष दिन

काठमाडौं । नयाँ वर्ष सुरु हुँदैगर्दा सबैले सबैको शुभ होस् भन्ने कामना गर्छन् । तर नेपालको राजनीतिक अवस्था २०८० सालमा अपेक्षित रुपमा शुभ हुन सकेन । सत्ताको जोडघटाउ र सत्ताको होडबाजीमा बर्ष दिन व्यथित भयो । अस्थिर सरकारका कारण प्रत्यक्ष मार जनतामा पर्ने नै भयो । त्यो भन्दा पनि कानुन, नीति, निर्माण बन्न�. . .


नेपाली खेलकुदको एक वर्षः ऐरिकाको ऐतिहासिक पदकदेखि क्रिकेटको लोभ्याउने प्रगतिसम्म

काठमाडौं । नेपाली खेलकुदका हिसावले वर्ष २०८० चर्चामै रह्यो । वर्षको सुरुआत हुँदा युवा तथा खेलकुद मन्त्रालय नै नेतृत्वविहीन अवस्थामा रहेको थियो । २०७९ को आम निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठबन्धनका कारण फेरबदल हुँदा लामोसमय नेतृत्वविहीन भएको युवा तथा खेलकुदमन्त्रीको रुपमा डि�. . .


विश्वका कुन देशमा कसरी मनाइन्छ नयाँ वर्ष ?

विश्वका विभिन्न देशमा नयाँ वर्ष मनाउने आ–आफ्नै चलन छ । बर्षभरीका बार, दिन र समय उस्तै भएपनि नयाँ वर्षको पहिलो दिनलाई विशेष मान्ने चलन सर्वत्र छ । पहिलो दिनलाई उत्सवमा रुपमा मनाउने चलन नेपालमा मात्र होइन विश्वभर कायम छ । नेपालमा अंग्रेजी, नेपाल संवत र बैशाख १ गतेलाई विक्रम संवतका रुपमा नयाँ वर्ष मानेर �. . .


विचित्र पर्व, जहाँ नन्द–भाउजुको सम्बन्ध कस्न नयाँ वर्षको दिन सिस्नु हानाहान गरिन्छ

काठमाडौं । २०८१ सालको पहिलो दिन आज देशभर हर्ष र उल्लासका साथ नयाँ वर्ष मनाइँदैछ । ‘चार जात छत्तिस वर्णको फूलबारी’ नेपालमा विभिन्न जातजाती तथा समूदायले आ–आफ्नै तौर–तरिकाले नयाँ वर्ष २०८१ को स्वागत गरिरहेका छन् । बैतडीसहित सुदूरपश्चिममा धुमधामका साथ नयाँ वर्षको अवसरमा ‘बिसु’ पर्व मनाइँदै छ । चाडपर्�. . .


राजनीतिक स्थिरता सुदृढ बनाउनु यो वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याएर सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र बलियो बनाउँदै समृद्धिको बलियो जग बसाउनु वर्ष २०८१ को मूल जिम्मेवारी भएको बताएका छन् । विक्रम संवत् २०८० पूरा भई नयाँ वर्ष वि.स. . .


नेपाल प्रहरीको सफलता : ६ हजार ४२ जना हराएका मानिस फेला

काठमाडौं । बालक हुन वा वृद्ध कुनैपनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अन्जानमा मानिसहरू हराउने गरेका छन् । घरपरिवारबाट अचानक सम्पर्कवीहिन हुने गरेका छन् । जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन् । आफ्ना प्यार�. . .


कागज व्यापारमा मनोमानीः साल्ट ट्रेडिङ निजी कम्पनीको पकडमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले निजी व्यापारिक कम्पनीको व्यवसायिक स्वार्थ पूरा हुनेगरी प्रचलित ऐन विपरित कारोबार गरिरहेको पाईएको छ । साल्ट ट्रेडिङले काठमाडौंस्थित व्यापारिक कम्पनी प्रिन्टसेल इमेज प्रालिसँग मिलेर सिंगारपुरबाट झिकाएर विभिन्न किसिमका छपाई कागज बिक्री गर्ने गरेको छ�. . .


सिम्रिक एयर २३औं वर्षमा : नेपालमै पहिलोपटक हेलिपोर्ट निर्माणको तयारी

काठमाडौं । सिम्रिक एयर प्राइभेट लिमिटेड २३औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ बाट हेलिकप्टर उद्योगमा पाइला टेकेको सिम्रिक एयर अहिले आफ्नो क्षेत्रमा अग्रणी रूपमा रहेको कम्पनी जानकारी दिएका छन् । संचालनका २३ वर्षमा हेलिकर्मी र हेलि प्रयोगकर्ताबीच नवीनता र विशेषज्ञता प्रश्तुत गर्दै छुट्टै पहिचान बन. . .


प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति श्रममन्त्री असन्तुष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै म. . .