काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट कार्ययोजनासहित पार्टीका कामलाई सक्रियतापूर्वक अघि बढाउन केन्द्रीय विभागलाई निर्देशन दिनुभएको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको बैठकमा अध्यक्ष ओलीले अब हुने निर्वाचनअघिका च. . .
काठमाडौं । नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा यही असार २५ गते शनिबारलाई राष्ट्रिय शोकको घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबारलाई राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको छ । बैठकले प�. . .
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । आज परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बसेर स्वास्थ्यलाभ लिइरहनुभएको छ । रासस . . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले लोकतान्त्रिक हिन्दुराष्ट्र स्थापित हुने दाबी गर्नुभएको छ । पार्टी जनवर्गीय सङ्गठन पूर्वप्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्ष लोकतान्त्रिक मूल्यमान्यत�. . .
काठमाडौँ । सर्वोच्च अदालतमा पाँचवर्ष नाघेका मुद्दाको सङ्ख्या बढ्दै गएपछि मुद्दा न्यूनीकरण गर्न ‘विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना, २०७९ तयार गरिएको छ । अदालतमा पुराना बक्यौताको मुद्दाको सङ्ख्या बढ्दै गएपछि शीघ्र मुद्दा फछ्र्योट गर्नका लागि सर्वोच्च अदालतले उक्त कार्ययोजना �. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षालाई विश्व परिवेशअनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आज आयोजित सो वि�. . .
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा भएको ट्याक्टर दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । गृह सचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, सङ्खुवासभाका प्रमुख जि�. . .
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले सरला यादवलाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको ३१औँ बैठकले पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हर्कबहादुर सिंहलाई जिम्मेवारी प्रदान गरेको प्रचार विभा. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गर्नुभएको छ । “मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका . . .
सिन्धुलीको कमलामाई नगरपालिका–१४ मा भएको कार दुर्घटनामा पूर्वमन्त्री समेत रहेका एमाले नेता कृपासुर शेर्पा ,आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई र वर्षीय गणेश थापा घाइते भएका छन् ।शुक्रबार काठमाडौंबाट हिडेको बा २ च ९००३ ल्याण्डक्रुजर गाडी सिन्धुलीको भिमानम�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ९८ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार १ सय ५४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६२ हजार ९ सय ७१ जनाले खोप लगाएका छन्। हाल देशभर कोरोना�. . .
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी रहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक फिर्ताको प्रस्ताव पेस गर्नुभएको थियो भने सो प्रस्तावमा प्रतिपक्षी दलका सांसदहरुले फिर्ता नलिन आग्रह गर्दै छलफलमा भाग लिनुभ�. . .