समाचार

नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिदैँ

काठमाडौं । भारतमा प्रधानमन्त्रीको सपथ ग्रहण जुन ८ मा हुने भएको छ । हालै सम्पन्न लोकसभाको निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदी आवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ । ५४३ लोकसभा सदस्यका लागि बहुमतका लागि २७३ सिट आवश्यक पर्छ । उक्त बहुमतको आँकडा एनडीए गठबन्धनले पार गरेसँगै नरेन्द्र मोदीले लगात. . .


कोशी प्रदेशमा विवादका कारण रोकिएको खेलकुलद प्रतियोगिता पुन:हुने

विराटनगर । नयाँ सरकार गठन र राजनैतिक हस्तक्षेपका कारण पटक पटक विवाद र रोकिएदै आएको प्रदेश स्तरीय खेलकुदका कार्यक्रमहरु पुन:हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पुन:बहालीका विषयमा यस अघि विवाद हुँदै आएको थियो । यस अघि बोर्ड सदस्य सचिवमा हंशराज वाग्ले थिए । त्यसबेला पनि विविध राजनै. . .


अस्ट्रेलियाको आर्थिक वृद्धिदर १.१ प्रतिशत

क्यानबेरा । अस्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ०.१ प्रतिशत र मार्चको अन्त्यसम्म १२ महिना�. . .


विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने

काठमाडौं । सरकारले विपद्का बेलामा रिपोर्टिङ गर्न जाने पत्रकार र स्वयमसेवामा खटिने मानिसहरुलाई तालिम प्रदान गर्ने भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बर्खासुरु भएसँगै सरकारले नागरिकको जिउ धनको सुरक्षाको लागि के कस्तो काम गरीरहेको छ भन्ने सन्दर्भमा सदनलाई जानकारी गराउँदै गृहमन्त्री रवि ल�. . .


बजेट जसले ल्याएपनि केही नहुने सांसद गिरीको गुनासो

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिपक गिरीले बजेट जति नै आए पनि देशमा केही नहुने टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा उनले हरेक वर्ष बजेटमा ठूला ठूला कुरा लेखिएपनि त्यसको कार्यान्वयन नहुने भन्दै बजेटहरु आउँछन् जान्छन् तर देशमा केही नहुने बताए । उनले भने, ‘बजेटहरु प्रस्तुत हु�. . .


सरकारको मनसुन पूर्वतयारी : अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो वर्षको मनसुनबाट हुनसक्ने सम्भावित क्षति न्यूनिकरण गर्न र विपद्जन्य जोखिमका घटनामा तत्काल राहत उध्दार कार्यका लागि अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना गरेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा . . .


पोखरामा प्रधानमन्त्रीले भने: ‘दक्ष चिकित्सक उत्पादनमा जोड दिनोस्’

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि एमबीबीएस तहमा अध. . .


नेपालका सर्पहरू: विषालु र गैर-विषालु सर्पहरूको पहिचान कसरी गर्ने?

इशु पन्त विराटनगर। नेपलामा ८९ प्रजातिका सर्पहरू भेटिन्छन्। जसमा ६२ प्रजातिमा विष नभएको र १७ जातमा विष भएको सर्प पाइन्छ। तराई भेगमा विषालु सर्पको रूपमा तीन जातको गोमन र ६ जातको करेत सर्प बढी भेटिन्छन्। गर्मी याम र वर्षा याममा गुफाबाट बाहिर निस्किने भएकाले यस समयमा बढी सतर्कता अपनाउनु पर्छ। फागुनदेख�. . .


एमाले अध्यक्ष ओलीले गरे वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी गरेका छन् । आज बिहान विश्व वातावरण दिवस २०२४ को अवसर पारेर नेकपा एमाले भक्तपुरमा जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कौशलटार चोकमा रहेको पुलबाट बेलुन उडाएर अभियान�. . .


मिथिलाञ्चलमा भोलि वटसावित्री पर्व मनाइँदै

महेन्द्रनगर (धनुषा) । धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउनुहुन्छ । वटसावित्री प. . .


भाजपाको लोकप्रियता घट्यो

काठमाडौं । भारतमा भएको १८ औं लोक सभा निर्वाचन–२०२४ को मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो । पाँच सय ४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३२ सिट जितेको छ । निर�. . .


तीनै तहका सरकारले दिगो र हरित विकासलाई नीति कार्यक्रममा प्राथमिकता दिन जरूरी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सकिने बताएका छन् । दाहालले दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी भएको समेत बताएका छन् । बुधबार विश्व व. . .