काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्र सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सञ्चार क्षेत्र सबै पुरानो कानूनले चलिरहेको भन्दै सबैभन्दा संवेदनशिल क्षेत्र भएर पनि राज्यको ध्यान नगए�. . .
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा विक्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले सहयोग रकम प्रदान गरेको छ । बैंकले बुधबार महानगरकी कार�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको प. . .
ढाका (बङ्गलादेश) । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ। यस निर्देशनले सशस्त्र सेनालाई देशभित्र आन्तरिक सुरक्षा सुनिश्चित गर्न विस्तारित अधिकार प्रयोग गर्न सक्षम बनाउँछ । बङ्गलादेशको सामान्य प्रशासन मन्त्रालयले फौजदारी कार्यविधि स�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै असल संविधान भएको बताएका छन् । बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन ल्याएको भन्दै अहिलेसम्मको असल संविधान साबित भएको बताएका �. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ. . .
विराटनगर । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता आयोजना गरिएको छ । कक्षा ११ र १२ का १८ जना प्रतियोगिले भाग लिएको प्रतियोगितामा खिलराज ढकाल प्रथम भएका छन् । प्रतियोगितामा ३ जना विद्यार्थीले अंग्रेजी भाषाको कविता वाचन गरे भने १५ जनाले नेपा�. . .
विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे सहकारीका नयाँ र पुरानो सञ्चालक समितिमा रहेकाहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले अदालतबाट सहकारीका सञ्चालक र कर्मचारी विरुद्ध अनुसन्धान गरेर मुद्दा चलाउने उद्देश्य अनुरुप पक्राउ पुर्जी लिइएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक . . .
विराटनगर । कोशी प्रदेशमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्रकुबेर खापुङले यसवर्ष सोह्रश्राद्ध लाग्दादेखि नै चाडपर्व सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याउन मातहतका जिल्ला प्रहरी कार्यालयहरुलाई मंगलबार निर्देशन दिएका छन् । चाडपर्वहरूलाई लक्षित गरी समाजमा शान्ति सुरक्षा कायम राख्दै बिशेष स�. . .
विराटनगर । विराटनगरका आँखा अस्पतालमा भारतबाट उपचार गराउन आएका एकजना नागरिक वेपत्ता भएका छन् । विराटनगर–१३ को गणपति गेष्ट हाउसबाट मंगलबार बिहानदेखि भारत आसाम घर भएका नागरिकले एकाएक वेपत्ता भएका हुन् । भारत आसाम राज्यको कामरुप जिल्ला घर भएका ५९ वर्षीय इल्साम उद्दीन अहमद छोरा रोफिक कुल इस्लामको साथम�. . .
अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति नेपालमा नैराश्यता बढिरहेको छ । स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दै गएकाले राम्रो कमाई र अवसरका कारण विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ । प्रदीप तिमल्सिना नर्स तथा मेन्टल हेल्थ अफिसर अष्ट्रेलिया काठमाडौं । अष्ट्रेलियामा कार्यरत . . .
धरान (सुनसरी) । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्�. . .