भद्रपुर (झापा) । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गरेका छन् । ‘व्यापारी बगानमै आएर �. . .
काठमाडौं । नेकपा माओवादीका सचिव एवं पूर्वशिक्षामन्त्री दीननाथ शर्माले राज्य देश सुहाउँदो शिक्षा नीति निर्माण गर्न नसकेर चुकिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेको शिक्षा नीति राष्ट्रको अनुकूल नरहेको बताए । उनले भने ‘हामी नीतिमा चुकेका छौं । सम्पूर्ण चिजको निर्धारण. . .
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ । २०६० असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेबाट कारोबार सुरुगरेको थियो । बैंकले कारोबार शुभारम्भ गरेको दिन साउन १९ लाई स्थापना तथा कारोबार शुभारम्भ दिवसका रुपमा मनाउदै आएको छ । २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट स. . .
इलाम । इलामको फिक्कलस्थित अलैंची विकास केन्द्रले बितेको वर्ष अलैंचीका एक लाख २८ हजार पाँच सय ६० बिरुवा बिक्री गरेको छ । प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ । देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको केन्द्र प्रमुख राजन परियारले ब. . .
काठमाडौं । काभा वुमन्स नेशनल लिग महिला भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ ले हराएको हो । नेपाली भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हराएको हो । पाँचौ तथा अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित �. . .
विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ । विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्नेछन । आवेदन दिनका लागि आयोजक गुरु�. . .
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काठमाडाैं मेडिकल कलेजकाे निरीक्षण गरेका छन् । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को शनिबार गृहमन्त्री लेखकले निरीक्षण गरेका हुन् । केएमसीकाे आईसीयूमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिति बुझ्न आएका बेला गृहमन्त्री लेखकले केएमसीक�. . .
विराटनगर । विराटनगर १२ पञ्चमुखीचौकमा शुक्रबार राति सरोज भन्ने लाक्पा लामाले स्थानीय परिचित खतिवडामाथि अन्धाधुन्ध आक्रमण गरेका छन् । मादक पदार्थ पीएर मातमा फिटान भएका लामाले खतिवडालाई बोतलले अनुहारमा प्रहार गरेका हुन् । खतिवडा पसल बन्द गरेर घरमा बसिरहेका थिए । घरमै पसल रहेका कारण शुक्रबार त्यहा�. . .
काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र होस्टेल ३ ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायाङ्कनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए । यसअघि प्रमुख भूमिकामा ुकुल ब्वायु अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र स�. . .
काठमाडौं । अमेरिकाकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई सत्तारुढ डेमोक्रेटिक पार्टीले आगामी राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा उम्मेदवार चयन गरेको छ । ह्यारिस भारतीय–अफ्रिकी मूलकी पहिलो महिला हुन् जसलाई राष्ट्रपति पदका लागि मनोनयन गरिएको छ । शुक्रबार उम्मेदवार छनोटका लागि भएको मतदानमा �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबरका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर, युरो र कतारी रियालको विदेशी विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर घटेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा पुगेको छ । त्यस. . .
काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र भारत भिड्दैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन् । यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । लिग चरणमा एक खेल मात्र खेलेको नेपालको खातामा ३ अंक मा�. . .