काठमाडौं । फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा वैदेशिक रोजगारीले पारेको सामाजिक र मानवीय असरलाई देखाइएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु विपिन कार्की, सौगात मल्ल, प्रविण खतिवडा र सृष्टि श्रेष्ठ फिचर्ड छन् । �. . .
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा पर्यटकीय राजधानीका रूपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ । बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न सहरमा पोखराबाट सिधा हवाई �. . .
काठमाडौं । यही चैत ३० गतेबाट नेपालमा रिलिज हुने फिल्म ‘डिग्री माइला’ सोही दिन अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै फिल्म सोही मितिमा रिलिज हुने जानकारी दिएको हो । फिल्मलाई दुई देशसहित अन्य देशमा सेभेन सिज इन्टरटेनमेन्ट�. . .
काठमाडौं । अवैध लागूऔषधसहित देशको विभिन्न ६ स्थानबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलो ९ सय २९ ग्रामसहित दाङ लमही नगरपालिका–११ बस्ने ५२ वर्षीया आशा राई रहेका छन् । प्रहरी चौकी जमुनी र सशस्त्र प्�. . .
काठमाडौं । नेपालको सहकारी अभियान यतिबेला गम्भीर समस्यामा गुज्रिरहेको छ । विशेषगरी २०७५ सालपछि सहकारी संस्थाहरुमा वेथिति बढ्नु मात्र नभइ विश्वास पनि घट्दोक्रममा छ । यसै सिलसिलामा सोमबार एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संस्थाहरुमाथि घट्दो विश्वासप्र�. . .
काठमाडौं । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा एक युवकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ स्थित ‘लाफा’ नाम गरेको खाजाघरका संचालक काठमाडौं बालाजु बस्ने उदयपुरगढी गाउँपालिका–६ घर भएका २३ वर्षीय नविन कुमार मगर रहेका छन् । उक्त खाजाघरमा बालि. . .
विराटनगर । कोशी प्रदेश खेलकुल विकास बोर्डले नियुक्ति दिने व्यक्ति पहिल्यै तयारी गरेर सुचना प्रकाशन गरेको आशंका उत्पन्न भएको छ । बोर्डले करारमा नियुक्ति गरेका प्रशिक्षक, पूर्व तयारीमा राखिएको विषय बाहिरीएपछि अहिले मुख्यमन्त्री कार्यालयले यसमा हस्तक्षेप बढाएको हो। अनियमित तथा धाँदलिपूर्ण तरिकाल�. . .
काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्र बडुले दार्चुलालगायत देशका १४ वटा नाकाहरु सञ्चालन गर्ने परराष्ट्रमन्त्रील दिएको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको जनाउँदै संसदमा आएर स्पष्ट जवाफको माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीले पछिल्लो चीन भ्रमणको क्रममा पनि ना�. . .
तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ स्थितमा आफ्नै श्रीमानले धारीलो हतियार सिकल प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। सोमबार साँझ पौने ७ बजे ४६ वर्षीय दिपक लिम्बूले घरायसी वाद विवादको क्रममा ५४ वर्षीया श्रीमती सुवास कुमारी लिम्बूलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । श. . .
विराटनगर । विराटनगरमा रहेको इष्टर्न कलेज अफ इन्जिनियरिङमा खेलकुद सप्ताह सम्पन्न भएको छ। 'खेलकुद स्वास्थ्यको लागि' भन्ने नारालाई लक्षित गर्दै कलेजले संचालन गरेको खेलकुद सप्ताह २०८० आइतबार सम्पन्न भएको हो। उक्त कार्यक्रमको प्रमुखअतिथि प्रा.ई.देवी प्रसाद भट्टराई,विशिष्ट अतिथि पूर्व एन्फा सह-सचिवका �. . .
काठमाडौँ । हाल देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थ�. . .
काठमाडौं । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो । राष्ट्रिय सहकारी महासंघ लगायतका सरोकारवाला निकायले दिवसको �. . .