काठमाडौं । देशभर हालसम्म ६८ प्रतिशत रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र रोपाई भएको हो । गत वर्ष साउन ५ गते अर्थात् आजकै दिनसम्म ८८ प्रतिशत रोपाई सकिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ. . .
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई म्याद दिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहा�. . .
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यद्यपि टक्सारले यसको परीक्ष. . .
काठमाडौं । ललिता निवास जग्गा प्रकरणअन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज उक्त प्रकरणमा संलग्न भाट�. . .
विराटनगर । दधिराज सुवेदी पुरस्कारबाट वरिष्ठ साहित्यकार सनत रेग्मी र पत्रकार अनन्तराज न्यौपाने पुरस्कृत भएका छन् । रेग्मीलाइ साहित्य र न्यौपानेलाई पत्रकारिता क्षेत्रमा योगदान पुर्याएबापत दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शुक्रबार पुरस्कृत गरेको हो । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री �. . .
विराटनगर । नेपाल ईन्जिनियरिङ्ग एसोसिएसन कोशी प्रदेशले ६१ औँ ईन्जिनियरिङ्ग डे विविध कार्यक्रम गरी मनाएको छ । एसोसिएसनले सामाजिक कार्यक्रमदेखी खेलकुदका कार्यक्रम सम्म गरेको छ । नेपाल ईन्जिनियरिङ्ग एसोसिएसन कोशी प्रदेशले फुटसल अन्तर्गत विभिन्न जिल्ला र शहरका ईन्जिनियरका टिमहरुसंग फुटसल प्रतियो�. . .
विराटनगर । सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्याउने उद्देश्यका वाईफाई नेपालको नयाँ अफर ल्याएको छ। नेपालका सबै प्रमुख शहरमा आफ्नो सेवा विस्तार गरिसकेको इन्टरनेट सेवाप्रदायक कम्पनी वाईफाई नेपालले "वाईफाई भाइको दिलदार अब झनै शानदार " अफर अन्तर्गत बिना कुनै थप शुल्क ६२१५ रुपैयाको ५० ए�. . .
काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्द्वारा आज सिंहदरबारमा आयोजित ‘आधुनिक सूचन. . .
विराटनगर । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट रानीले विराटनगर रानी क्षेत्रबाट स्रोत नखुलेको ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो विराटनगर २ नम्बर ढाटबाट ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहारका ८१ ब�. . .
विराटनगर । विराटनगरका लागि २०४८ सालमा पहिलो साइन्स क्याम्पस खुलेको थियो, विराट साइन्स । विराटनगर–१४ (साविक १८) जतुवामा खुलेको यो क्याम्पस २०७३ सालयता बन्द छ । पढाईका कुनैपनि कार्यक्रम छैनन् । संरचना वर्षेनी कमजोर बन्दैछ । निजी गुठीको नग्गामा बनेको सुन्दर संरचना प्रयोगविहीन भएपछि २०७७ भदौमा यसको स्व. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजमा यसै बर्ष कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ । कलेजले विराटनगरमा शुक्रबार बिहान एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५० जना विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो । ‘नयाँ भर्ना �. . .
रोल्पा । गए राति परेको चट्याङमा जिल्लामा एक वडासदस्यको निधन भएको छ । सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिक�. . .