काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवाद सडकबाटै जन्मने बताएर राजनीतिमा नयाँ तरंग ल्याइदिएका छन् । ‘नयाँ उथलपुथल ल्याइदिन्छु’ भनिरहेका प्रधानमन्त्रीले सडकप्रेम प्रदर्शन गरेपछि तरंग उठ्नु अस्वाभाविक पनि भएन । बहालवाला संविधानमाथि आफ्नै विश्वासप्रति शंका गर्ने ठाउँ समेत देखाएर प्रधान. . .
काठमाडौं । नेपाली कांग्रेसले दोस्रो दिनको बैठकबाट पनि अगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सहभागि हुन बझाङ र इलामका लागि उम्मेदवार चयन गर्न सकेन । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ तीन घण्टा लामो छलफल भए पनि बिहीबार मात्रै निर्णय हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर. . .
विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा मोरङको ग्रामथान भेट्रान्स क्बल फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा गछिया भेट्रान्स क्बललाई ४–० गोलले हराउँदै ग्रामथान फाइनलमा पुगेको हो । जितको लागि ग्रामथानक�. . .
काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल बिहीबारदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार पत्रकार सम्मेलन गर्दै चालु वर्ष २०२४ को ‘सी’ डिभिजन लिगका लागि आवश्यक तयारी पुरा भएको जनाएको हो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको यस सिज�. . .
काठमाडौं । भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । अगामि जुनमा हुने टी–२० विश्वकपको तयारीका लागि भारतमा रहेको नेपालले भारतको स्टेट टिम गुजरातलाई बुधबार आठ रनले पराजित गर्दै नेपालले एक खेल अगावै फाइनलमा स्थान . . .
विराटनगर । विराटनगरबाट जुवा खेल्ने दश जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१२ स्थितबाट जुवा (तास) खेल्ने १० जना मंगलबार प्रहरीले पक्राउ गरेको हो । विराटनगर १२ सगरमाथा स्कुल छेउ बस्ने बर्ष ५३ का वेद निधि दाहालको घरमा जुवा (तास) खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्य�. . .
इन्दु साह विराटनगर । रसियन नागरिक ३४ वर्षीय एन्ड्री र ३७ वर्षीय भ्यालादिमिर विराटनगरका चौकमा पुस्तक बोकेर घुमिरहेको भेटिन्छन् । उनीहरुको हातमा भागवत गीता भेटिन्छन् । हातमा भएका भावगत गीताको सार र महत्व उनीहरुले नेपालीबीच दर्शाउने गरेका छन् । विराटनगर ट्राफिक चौक नजिकै ईस्कोन मन्दिरमा उनीहरु आएका �. . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा, पञ्जिकरण तथा व्यक्तिगत घटना दर्ता सप्ताह अभियान सम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न गरेको छ । महानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भएको अन्तरक्रियात्मक तालिममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह. . .
काठमाडौँ । वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्दार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्दार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञान. . .
विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा अटिजम समस्याको विषयमा स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण कार्यक्रम आयोजना गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले अटिजम समस्याको पहिचान गर्न सकुन् भन्ने उद्देश्यले अनुशिक्षण कार्यक्रम आयोजना गरेर जानकारी गराइएको हो । विराट टिचिङ हस्पिटल. . .
विराटनगर । विराटनगर-३ आयलनिगमस्थित अनमोल स्पेशल एजुकेशन सेन्टरले विश्व अटिजम सचेतना दिवसको अवसरमा सचेतना ऱ्याली तथा दीप प्रज्ज्वलन गरेर मनाएको छ। उक्त ऱ्याली तीनपौनी चोकबाट महेन्द्र चोक हुँदै भाटभटेनीसको प्रागंणमा साँझमा दीप प्रज्ज्वलन गरेर कार्यक्रम मनाएको हो। प्रत्येक वर्ष अप्रिल २ तारिख �. . .
विराटनगर । सरकार फेरबदलको बारम्बारका क्रमको असर प्रदेशका मन्त्रालयमा पर्ने गरेका छन् । कोशी प्रदेशमा पुनः सरकार परिवर्तनको छिटाले यतिबेला सेवाग्राहीलाई समेत छोएको छ । सँधै सेवाग्राहीको बाक्लो भीड लाग्ने मन्त्रालयमा आजभोली पातलिदै गएको छ । आउनेजानेको पनि भनेको समयमा काम गर्न कर्मचारी अनकन्हाउने ग. . .