समाचार

मन्त्री बस्नेतले संसदमा पेस गरे आईएसए स्थापना सम्बन्धी सम्झौता

काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्ति बहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) स्थापना सम्बन्धी सम्झौता छलफलका लागि प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानामगरले अनुमति दिएपछि मन्त्री बस्नेतले उक्त सम्झौता छलफलका लागि सभा. . .


हात्तीको आक्रमणबाट पाँच महिनामा झापामा छ को मृत्यु

झापा । दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापावासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । हात्तीले जङ्गलमा घाँस दाउरा गएका, ‘मर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उन�. . .


सांसदको गुनासो : सुनभन्दा महङ्गो भयो नुन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगलागीका घटना, कृषि उत्पादनलगायतका विषय उठान गर्नुभयो । सांसद व�. . .


कोशीका जिल्लामा एमाले अधिवेशन : तीन जिल्लामा सम्पन्न, ३ जिल्लामा मिति तय हुन बाँकी

विराटनगर । कोशी प्रदेशका ११ वटा जिल्लामा एमाले जिल्ला अधिवेशनको तय भएको मिति अनुसार संखुवासभा, उदयपुर र झापामा अधिवेशन सम्पन्न भइसकेको छ । पाँचथरमा शनिबारदेखि सुरु भएको छ । नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार संखुवासभामा फागुन २३ गते नै अधिवेशन सम्पन्न भइसकेको छ । अध्यक्षमा स�. . .


संवाद यात्राले उत्साह जगायो, भरोसा बढायो : महामन्त्री गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा सकेर काठमाडौं फर्किएका छन् । ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गरेका थिए । यात्राको चरणमा शनिबार दाङ र बाँकेमा हुलाकी राजमार्ग. . .


नेपालमा ट्रकहरुको खरिद–बिक्री हुन छाडेकोमा चिन्ता : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालमा मालबाहक ट्रक विक्री हुन छाडेको भन्दै हजारौं नागरिकको रोजगारी धरापमा परेको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले नेपालमा २० हजार ट्रक रहेको बताउँदै पछिल्लो समय ट्रक खरिद–विक्री कम भएको बताए । उनले भने, ‘नेपालमा गाडीहरुम�. . .


सुनवर्षीबाट ब्राउन सुगरसहित एकजना महिला पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका ८ हरिसचन्द्रगढी स्थितबाट प्रहरीले ब्राउन सुगरसहित १ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका ६ पटियापाडा कि २० बर्षीया सुलेखा राजबंशी रहेकी छिन् । शनिबार बेलुका ५ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर. . .


न्यायपालिकाले भागबन्डाको आधारमा निर्णय गर्नु दु:खद् : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेका भन्दै भागबन्डाको आधारमा निर्णय गर्ने कुरा दुखद् कुरा रहेको बताए । उनले भने, ‘न्यायपालिकामा न�. . .


हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का

विराटनगर । हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । खड्का विराटनगरस्थित शिक्षादीप कलेजका प्रिन्सिपल पनि हुन् । नवनिर्वाचित अध्यक्ष ख. . .


ईश्वर साना किसान कृषि सहकारीद्वारा नि:शुल्क दन्त परिक्षण शिविर

विराटनगर । ६७ औँ राष्ट्रिय सहकारी दिवस, २०८० को अवसरमा ईश्वर साना किसान कृषि सहकारीले नि:शुल्क दन्त परिक्षण शिविरको आयोजना गरेको छ। शनिबार सहकारीले विराटनगर ओरो डेन्टल केयरको प्राविधिक सहयोगमा नि:शुल्क दन्त परिक्षण शिविरको आयोजना गरेको हो। दन्त विशेषज्ञ डाक्टर स्मिता भगत र डाक्टर विवेक कुमार मेहता�. . .


बाबर आजम बने पाकिस्तानी क्रिकेट टिमको कप्तान

काठमाडौं । बाबर आजम फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तान भएका छन् । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको खराव प्रदर्शनपछि बाबरले कप्तानी त्यागेका थिए । बाबरको कप्तानीमा एक दिवसीय विश्वकपमा ४ खेलमा जित र ५ खेलमा पराजय भोगेको थियो । त्यसलगत्तै भारतबाट पाकिस्तान फर्किएपछि उनले तीनवटै फम्र्याटक�. . .


‘प्रधानमन्त्रीले न्यायाधीश बन्न मिलेन’ कांग्रेस

काठमाडौं । प्रधानमन्त्रीले गृह मन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नताबारेमा न्यायाधीश जस्तो जवाफ दिएको भन्दै प्रमुख प्रतिपक्षी दलनेपाली कांग्रेसले विरोध गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले, गृह लामिछानेको प्रकरणको विषयमा प्रधा. . .