काठमाडौं । पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानले परराष्ट्र मन्त्रालयलाई रुसी सेनामा रहेका नेपाली युवाहरुको विवरणसहित ज्ञापनपत्र बुझाएको छ । परराष्ट्र मन्त्रालयमा मंगलबार सचेतना अभियानका तर्फबाट कृतु भण्डारीले ज्ञापनपत्र बुझाएकी हुन् । युद्धमा कुनै साइनो सम्बन्ध नभएको . . .
विराटनगर । सुनसरीको इनरुवामा कुस्ती खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला समितिको आयोजना तथा राष्ट्रिय युवा संघ नेपालको सहआयोजनामा प्रतियोगिता गर्न लागिएको हो । ‘प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८०’ को व्यवस्�. . .
विराटनगर । पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणका लागि प्रदेश तहबाट पनि लोककल्याणकारी विज्ञापन वितरण गर्नुपर्ने माग गरेको छ । कोशी प्रदेश सरकारलाई आज मागपत्र बुझाउँदै महासंघले विभिन्न माग प्रस्तुत गरेको छ । महासंघ शाखाका कार्यबाहक अध्यक्ष मोहन भट्टराई नेतृत्वको ट�. . .
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन क्लबको आर्मी र वागमती विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । आर्मीसँग �. . .
काठमाडौं । माल्दिभ्समा रहेका भारतीय सेनाहरु फिर्ता हुन सुरु भएको छ । माल्दिभ्सको सत्तामा मोहमद मोइज्जु आएपछि भारतीय सेना फिर्ता गर्ने घोषणा गरेका थिए । भारतीय सेनालाई माल्दिभ्सबाट हटाउने एजेन्डासहित चुनावमा सफलता पाएपछि लगातार यसबारे अभिव्यक्ति दिँदै आएका थिए । माल्दिभ्सको मिहारु खबरलाई उद्धृ�. . .
काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासम आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएक राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । . . .
विराटनगर । विराटनगर ५ को रहेको बाल संसार मन्टेश्वरी स्कुलले ९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । हाटखोेलामा रहेको आरोहण गुरुकुलमा स्कुलले ९ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा कक्षा पिजी देखि ५ सम्मका विद्यार्थीहरुले नृत्य, गायन, बाध्यबाधन, कराँते लगायतका विभिन्न एकल तथा समूहगत रुपमा. . .
काठमाडौं । नारायणप्रसाद दाहाल संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल राष्ट्रिय सभाको नेतृत्वमा पुगेका हुन् । एमालेसहितको गठबन्धका साझा उम्मेदवार दाहालले ३९ मत पाउँदा कांग्रेसका शर्माको . . .
विराटनगर । आउँदो चैत्र ९ गते देश तथा विदेशमा एकैसाथ प्रदर्शन हुने चलचित्र ‘महाजात्रा’ को टोली प्रचारप्रसारको क्रममा विराटनगरमा आईपुगेको छ । नेपाल चलचित्र पत्रकार संघ मोरङले विराटनगरको भाटभटेनीमा रहेको क्युएफएक्समा मंगलबार पत्रकार सम्मेलन गरी महाजात्राको टोली प्रचार प्रचारमा देश दौडाहामा निस्क�. . .
काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले समाजमा मात्रै नभइ संसदमा समेत महिला हिंसा कायमै रहेको बताएकी छन् । मंगलबार सिंहदरबारमा आयोजित ‘मिडियामा महिला सांसदको सवाल’ विषयक अन्तरक्रियामा उनले संसदमा महिला सांसदलाई ह्यारेसमेन्ट गरिने उल्लेख गर्दै महिला पत्रकार र सांसदलाई उस्तै जोखि. . .
काठमाडौं । बाँके जिल्ला सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग ७ हजार रुपैयाँ घूस लिएको अवस्थामा उनलाई आयोगको टोलीले नियन्त्रणमा . . .
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा जाने भन्दै पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । मंगलबार संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले ह्विपकै रुपमा आफ्. . .