विराटनगर । पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेश सभाको बजेट अधिवेशनका दिन पुनः आन्दोलन गर्न विराटनगर आउने भएका छन् । प्रदेशसभा घेराउ गर्ने कार्यक्रम राखेर उनीहरुले प्रदेशको नामाकरण संशोधनका लागि दवाव दिने भएका हुन् । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएदेखि स्थगित रहेको प्रदेशसभा जेठ १४ गते २ बजे�. . .
काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फ�. . .
विराटनगर । रानी बोर्डर नाका हुदै भारत बेखबिखनको उद्धेश्य सहित सिमा कटाउन खोजिएका ३७ जना महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा महिला हिंसा बिरुद्ध कार्यरत ‘विश्व सेवा विस्तार ’ संस्थाले पूर्विनेपालको रानी बोर्डर हुदै जोगवनीबाट भारत लैजान लागेका ती महिलाहरुलाई उद्धार गरेको जनाएको छ । संस्थाले. . .
विराटनगर । मोरङको बुढीगंगा १ स्थित सामाजिक संगठन मोरङले महिलाहरुका लागि सिपमुलक तालिमको आयोजना गरेको छ । १५ दिनदेखि सञ्चालनमा आएको महिला लक्षित सिपमुलक कार्यक्रम संस्थाका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । करिब ३९५ जना सदस्य रहेको सो संस्थामा सहभागी सदस्यले व्यक�. . .
काठमाडौँ । सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार रहेका छन् । मुद्दा दर्ता गरेपछि जिल्ला न्यायाधिवक्ता महेशप्रसाद . . .
काठमाडौँ । एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो । यससँगै भारत समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूहको उपविजेता बन्दै . . .
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ । सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ । विमानस्थलबाट उडा. . .
काठमाडौँ । सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ । विशेष गरी शेर्पा पथप्रदर्शक र सहयोगी बिना यो सम्भव हुने थिएन । मेरो परिवार यतिबेला बेलायतमा छ । मेरो यो सफलतामा बेलायतमा �. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७० कम्पनीको ४८ लाख ६५ हजार चार सय ७५ कित्ता शेयर ३४ हजार आठ सय ४१ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ८७ करोड ३० लाख �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले घर जग्गा र व्यवसाय कर बुझाउन अनलाइन प्रणालीको सुरुवात गरेको छ । सेवाग्राहीले कार्यालय पुग्नुपर्ने झन्झटलाई हटाउँन अनलाइन कर भुक्तानी प्रणाली सुरु गरेको हो । सेवाग्राहीले अनलाइनमा कर भुक्तानीका लागि ‘ट्याक्स पेयर सिस्टम’ मा दर्ता हुनुपर्नेछ । जसका लागि एक पटक क�. . .
विराटनगर । बचतकर्ताको पैसा फिर्ता नदिएपछि विराटनगरस्थित धरणीधर सहकारी बहुमुखी संस्थामा बचतकर्ताले होहल्ला गरेका छन् । लामो समयदेखि बचत रकम फिर्ता नदिएपछि उनीहरुले कार्यालयमा उपस्थिति भएर होहल्ला गरेका हुन् । सञ्चालक तथा कर्मचारीलाई असजिलो भएपछि वडा प्रहरी कार्यालयमा दुवै पक्षबीच सहमति भएको छ �. . .
काठमाडौँ । प्रमुख राजनीतिक दलका नेताहरुले पूर्वाग्रह नराखी मुलुकको समृद्धिका खातिर साझा ‘एजेन्डा’मा आउन सके सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्य उज्ज्वल रहेको प्रतिक्रिया दिनुभएको छ । गणतन्त्र दिवसका सन्दर्भमा राससको जिज्ञासामा उहाँहरुले देश र जनताका हित विपरीत दलगत स्वार्थका लागि आर. . .