समाचार

प्रधानमन्त्रीमाथि लेखकको व्यङ्ग : हामीलाई राम्रो जादुगर होइन, राम्रो प्रधानमन्त्री चाहिएको छ

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सेचतक रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘राम्रो प्रधानमन्त्री नभई राम्रो जादुगर’ भएको भन्दै व्यङ्ग गरेका छन् । सोमबार स्वर्गीय नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले प्रधानमन्त्री�. . .


दशौं सन्तान जन्माउन भारतबाट विराटनगरका अस्पतालमा

विराटनगर । भारत अररिया जिल्ला डुमरियाकी ३६ वर्षीया नुजाहा खातुन दशौं सन्तानकी आमा बनेर फर्केकी छिन् । उनी भारतबाट विराटनगरमा प्रसुती गराउन जेठ ३२ गते आएकी थिइन् । विराटनगर–७ रंगेली रोडमा रहेको मकालु एभरेष्ट हस्पिटलमा भर्ना भएकी उनी दशौं सन्तान लिएर १५ दिनपछि घर फर्केकी हुन् । भारतमा राम्रो उपचार न. . .


विराटनगरमा हिंसा पीडित महिलालाई न्यायसँगै बिउपूँजीसहित पुर्नस्थापना

विराटनगर । विराटनगर महानगरपालिकाले घरेलु हिंसामा परेका महिलाहरुको आर्थिक आयआर्जन उकास्न बिउपूँजी अनुदान कार्यक्रममार्फत पुर्नस्थापनामा सहयोग गर्दै आएको छ । महानरभित्रकाका महिलामाथि हुनसक्ने घरेलुलाई न्युनीकरण गर्नका लागि न्यायसँगै आयमा पहुँच बढाउने कार्यक्रम अगाडी बढाइएको हो । महानगरले न्य�. . .


सांसद पौडेलको प्रश्न : यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट चलेको छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री र रक्षामन्त्रीको अभिव्यक्ति पदीय मर्यादा अनुरुप नरहेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सदनमा गृहमन्त्री र रक्षामन्त्रीले पदीय मर्यादा विपरीत रहेर अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीले �. . .


भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बालबालिका, आफ्नो हेरचाह �. . .


विपद् व्यवस्थापनको पूर्वतयारीमा लाग्न सरकारलाई सांसद सापकोटाको आग्रह

काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकमा गएराति भएको भारी वर्षाले मेलम्ची खोलाको अस्थायी पुल बगाएको भन्दै पूर्व तयारीलाई व्यवस्थित गर्न सरकारसँग माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले भारी वर्षाको कारण सिन्धुपाल्चोकका ६ वटा वडाको आवतजावत . . .


सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू चसिडोल बस्ने ३७ वर्षीय विकास राउत रहेका छन् । राउतलाई जिल्ला अदालत काठमाडौंबाट २०६६ पुस २६ गते उक्त मुद्दामा ५ महिना १५ दिन कैद र २५ हजार रूपैयाँ ज�. . .


विराटनगरले ल्यायो बजेट, चालुमा बिनियोजनको ६४ प्रतिशत खर्च

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजानिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बिनियोजन विधेयक महानगरको चौधौं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले सोमबार प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब �. . .


टेक बहादुर कार्की र बिबिन्द्र नेम्वाङ जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की र कोशी प्रदेश प्रहरी कार्यालय विराटनर प्रादेशिक अनुसन्धान समुह (PIT) मा कार्यरत प्रहरी निरीक्षक बिबिन्द्र नेम्वाङलाई जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत भएक. . .


‘संसद् सचिवालयका कर्मचारी आन्दोलित हुँदा संसद संचालनमा कठिनाइ’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले, संघीय संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण संसदको सदुपयोग गर्न नसएिको उल्लेख गर्दै उनीहरुका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । सोमबारको प्रतिनिभि सभा बैठकमा बोल्दै सांसद कोइरालाले कानूनमन्त्रीको संयोजकत्वमा सहजीकर�. . .


सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर कारोबार भैरहेको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख. . .


विराटनगरको बजेट तीन अर्ब ४९ करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बिनियोजन विधेयक प्रस्तुत गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरि बजेट प्रस्तुत गरेकी हुन् । महानग�. . .