इशु पन्त विराटनगर । विराटनगर महानगरपालिकामा चालु आर्थिक वर्षको एघार महिनामा ४२ हजार १८६ जनाले निःशुल्क औषधी प्रयोग गरेका छन् । विराटनगर महानगरपालिकाले वितरण गर्ने ३५ प्रकारका औषधी महानगरपालिकाका स्वास्थ्य चौकीबाट बिरामीलाई वितरण गरिएको हो । महानगरपालिकाको तथ्यांकमा ४२ हजार १८६ जनाले निःशुल्क औ. . .
विराटनगर । मोरङको केराबारीमा विद्यालय जाँदै गरेका एक विद्यार्थीलाई खोलाले बगाएर निधन भएको छ । मंगलबार बिहान ९ बजे केराबारी गाउँपालिका–४ का चित्रबहादर राईका छोरा ११ वर्षीय श्याम राईलाई विद्यालय जाने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । जनकल्याण मा.बि. मा अध्ययनका लागि जाँदा बाटोमा महुरे खोला तर्ने क. . .
विराटनगर । बुढीखोलामा आएको बाढीमा परेर एकजनाको मृत्यु भएको छ भने दुईजना वेपत्ता भएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ गौशलास्थित बुढीखोलामा माछा मार्ने क्रममा अचानक आएको बाढीले चारजनालाई बगाएको थियो । बगाएकामध्ये सुन्दरहरैंचा–५ निवासी २२ वर्षीया फुदनी भन्ने प्रेमकला चौधरीको लास बरामद भएको . . .
इन्दु साह विराटनगर । विराटनगरमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ । विराटनगर महानगरपालिकाले प्लाष्टिक झोला प्रतिबन्ध कार्ययोजना, २०७८ लाई कार्यान्वयन गर्ने तयारी गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत महानगरपालिकामा प्लाष्टिक झोला प्रयोग न्यूनीकर. . .
काठमाडौं । भक्तपुरको दधिकोटमा सिबिआईको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेको आरोप प्रहरीले जनालाई पक्राउ गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै सिबिआईको प्रहरी हुँ भन्दै लुटपात गर्ने सन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने स�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष एक अर्ब २ करोड रुपैयाँ राजस्व आम्दानी गर्ने अनुमान गरेको थियो । यो अनुमान अनुसार महानगरले जेठ मसान्तसम्म ४७ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको छ । विराटनगर महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ६४ करोड रुपैयाँ राजस्व आम्दानी गरेको थियो । अघिल्�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले मौद्रिक नीतिको सिमाभन्दा बाहिर गएर काम गर्न नसक्ने बताएका छन् । आज पूर्व मौद्रिक नीतिको छलफलमा बोल्दै गर्भनर अधिकारीले मौद्रिक नीतिको आफ्नै सिमा रहेहका बताउँदै उल्लेखित सिमाभित्र रहेर काम गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘मौद्रिक न�. . .
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिनुभयो । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तर�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतबीचको सीमा विवाद दुई देशबीच रहेको द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने बताएका छन् । दाहालले जेठ १७ गते गरेको भारत भ्रमणका क्रममा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन कार्यान्वयन ग�. . .
विराटनगर। लियो क्लब अफ विराटनगरले आयोजना गरेको सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीको राजविराजले जितेको छ । विराटनगर–६ स्थित म्यारीबोन ज्याला क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा दुहबीलाई ४ विकेटले पराजित गर्दै राजविराजले उपाधि जितेको हो। निर्धारित ५ ओभरको खेलमा राजविराजले ६ विकेट . . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोगमा राजदूत नियुक्त गर्ने दाबी गरेका छन् । उनले सरकारले केही दिन अघि मात्र आठ देशका लागि गरेको राजदूत सिफारिस आलोचित बनेपछि सुनुवाई समितिमार्फत योग्यताको आधारमा त्यसलाई अन्तिम रुप दिने जिकिर गरे । ‘अहि�. . .
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा दुवई पु¥याई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ । विशेष सुराकीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी कमाण्�. . .