काठमाडौं । सन् २०२३ मा विश्वभर लोकतन्त्रको स्तरमा ठूलो गिरावट आएको छ । बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ले १६७ देशको लोकतन्त्रको वरियता प्रतिवेदन सार्वजनिक गरेको छ । ‘द इकोनोमिस्ट’ले सार्वजनिक गरेको प्रतिवेदनमा एक सय ६७ देशलाई ४ श्रेणीमा विभाजन गरिएको छ । पूर्ण लोकतन्त्र, त्रुटिहरू सहितको लोकतन्त्�. . .
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी बैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ । पनिकाक�. . .
नेमिष गौतम/नेपाल न्यूज बैंक काठमाडौं । कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ का लागि वर्ष २०७२ र २०८० जीवनकै स्मरणीय वर्ष हुन् । २०७२ को भूकम्पले उनको घर ढलायो । त्यसको आठ वर्षपछि अर्थात् २०८० मा उनलाई क्यान्सरले गलायो । गत साउनमा शरीरमा क्यान्सर देखिएपछि उनले एकचरणको अप्रेसन पुरा गरेर नियमित रुपमा कि. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एक�. . .
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ । अदालतले ट्रम्प र उनका छोराहरूलाई पनि सजाय र जरिवाना लगाएको छ । अदालतले सिभिल फ्रड मुद्दामा ट्रम�. . .
पोखरा । कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी नयाँ होइन । उनीहरूको जोडी ४४ वर्षदेखिको हो । शालीन, भद्र स्वभावका मदनकृष्ण र चञ्चले स्वभावको हरिवंशको जोडीलाई दर्शकले मह जोडी उपमा दिएका छन् । तिनै मह जोडी अर्थात् मदनकृष्ण र हरिवंश शुक्रवार पोखरा फेवा ताल किनारमा गफिए । बुकवर्म फाउन्डेसन�. . .
विराटनगर । विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले यस वर्ष पनि ‘एभरेष्ट कार्निभल २.०’ गर्ने भएको छ । एभरेष्ट कलेजको खेलमैदानमा शनिबारदेखि एभरेष्ट कार्निभल हुने तयारी गरिएको छ । स्कुलले शुक्रबार पत्रकार सम्मेलन गरी फागुन ५गतेदेखि ७ गतेसम्म एभरेष्ट कार्निभल हुने जानकारी गराएको छ । विद्यालयका प्रि�. . .
अपाङ्गता भएका व्यक्तिलाई सक्षम बनाउँदै विकास प्रक्रियामा पूर्ण र प्रभावकारी रुपमा सहभागी गराउन सरकारले पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०७९ जारी गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २०६६ मा अनुमोदन गरेसँगै संविधान सम्मत अधिकार सुनिश्चित गर्न सेवा प्रदाय�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ । सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारी सुरु गरेको हो । मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले शुक्रबार विराटनगरस्थित संसार. . .
विराटनगर । विराटनगर महानगर क्षेत्रभित्र लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामार्फत महानगर क्षेत्रका १८० जना लैंगिक हिंसा प्रभावितले सेवा प्राप्त गरेका छन् । सो परियोजना युएनएफपीएको सहयोगमा आइपास नेपाल र भिएसओको साझेदारीमा महानगर क्षेत्रभित्र विगत ३ वर्षदेखि सञ्चालित छ ।. . .
विराटनगर । मोरङमा एकवर्षको अवधीमा ७३९ सवारी दुर्घटना भएका छन् । जसबाट जिल्लाभर ७२ जनाको मृत्यु र एक हजार १४४ जना घाईते भएका हुन् । मोरङ प्रहरीको गतवर्ष माघदेखि चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकमा ३७ हजार १२२ सवारी साधन कारवाहीमा परेका छन् । जसबाट २४ करोड ६९ लाख छ हजार राजस्व असुल भएको हो । प्रहरील�. . .
विराटनगर । बरुण बहुमुखी क्याम्पस खाँदबारीको क्याम्पस प्रमुखमा चित्ररेखा कार्की (अधिकारी) नियुक्त भएकी छिन् । यसअघि टिकाराम गुरुङ क्याम्पस प्रमुख थिए । गुरुङको स्वास्थ्यमा समस्या आएपछि उपचारको क्रममा छन् । २०६३ सालदेखि सहयाक क्याम्पस प्रमुखको कार्यभार सम्हाल्दै आएकी कार्की जिल्लाको पहिलो महि. . .