समाचार

सेयर बजार परिसूचक घट्यो

काठमाडौं । साताका दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार थियो । बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द भएको छ । कारोबार रकम भने भने हिजोका तुलनामा बढेको छ । ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर २ अर्ब ५४ करोड ७० लाख रुपैयाँमा किन�. . .


सुनसरीको बर्जुस्थित हसनपुरबाट एक क्विन्टल गाँजा बरामद

विराटनगर । सुनसरीबाट सशस्त्र प्रहरी बलले एक क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगंज र हर्बेनिको संयुक्त टोलीले मङ्गलबार राती सुनसरी जिल्लाको बर्जु गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको स�. . .


ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, आठजना घाईते

विराटनगर । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय किरण तामाङका नौ वर्षीय छोरा मानस तामाङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अन�. . .


विराटनगरको कान्तिपुर इन्स्टिट्यूटले सिम्याटको अभिमुखीकरण कार्यक्रम गर्ने

विराटनगर । विराटनगरको बरगाछी चोकस्थित इन्स्टिट्यूटले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सिम्याट कक्षाको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। वैशाख २९ गते बिहान ८ बजेदेखि सिम्याट कक्षाको अभिमुखीकरण कार्यक्रम गर्ने कान्तिपुर इन्स्टिट्यूटले जनाएको छ। विराटनगरमा प्रवेश परीक्षाको क्. . .


आफैं जाने बेला अदालतबाट पुनर्वहाली भएका सदस्य सचिव बस्नेतलाई हटाउन स्पष्टीकरण

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार धर्मराईरहेको बेला अदालतको आदेशबाट पुनर्बहाली भएका खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवलाई हटाउन भन्दै बारम्बार स्पष्टीकरण सोधिएको छ । अदालतबाट भर्खरै पुनर्वहाली भएका कृष्ण बस्नेत (पर्शुराम ) दोस्रो पटक स्पष्टीकरण सोधेर हटा�. . .


संवैधानिक परिषद विधेयकमा गठबन्धन दलहरुमै मदभेद

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी निर्णय गर्न समय माग गरेकी छन् । सत्ता गठबन्धन दलहरुवीच नै विधेयकबारे स्पष्ट अडान हुननसकेपछि समितिको अर्को बैठकमा यसबारे निर्णय हुने भएक�. . .


आश्रममा छोड्छन्, फर्केर आउँदैनन्

विराटनगर । उमेरले ७७ वर्ष पुग्नु भएकी देवीमाया श्रेष्ठलाई ठ्याक्कै आफ्नो घर बताउन मुस्किल पर्छ । आफु २००४ सालमा जन्मिएको बताएपनि ठेगाना सुनसरीको दुहबी पश्चिम भन्दा बाहेक थाहा छैन । मोरङको बुढीगंगा गाउँपालिकास्थित महिला जागृती तथा बृद्धाश्रममा आश्रीत श्रेष्ठलाई मातातीर्थ औंसीका दिन कोहि आफन्त आउल. . .


पितृसत्ताको छहारीमा माता नारी

-देवराज तामाङ संस्कृतिको अलौकिक चिहान उनै जन्मदात्री आमाहरू हराएका पितृसत्ताको कालो गुफामा आज यी प्राण-दीपहरू जन्मको मूल स्रोत तिनै, जीवन पाएका छैनन भरि ढाकिएका परम्परागत आदर्शको अन्धकार-पर्दामुनी माता मन्दिर मुर्ति र पृथ्वी तिनै आफ्नै संस्कृतिमा वस्तुकरण गरिएकी माता नारी त्यागको शिखर चुम्दै �. . .


विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते विराट वाङ्मय उत्सव हुने भएको छ । गुरुकुलको आयोजनामा हाटखोलास्थित परिसरमा विविध कविता वाचन, अनेक साहित्यिक तथा सामाजिक मुद्धाहरुमा छलफल गरेर उत्सव मनाउन लागिएको हो । वैशाख २८ गते विराटनगर महानगरपालिकाका प्रमुखले उद्घाटन गरेर शुरु हुने कार्यक्र�. . .


प्रदेशसभा अधिवेशन बोलाउन मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुखलाई पुनः पत्राचार

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई पुनः पत्र पठाएका छन् । यसअघि गत २६ चैतको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको पाँचौं अधिवेशन आगामी ११ जेठमा बोलाउने निर्णय गरी पत्र पठाएकामा हालसम्म नबोलाइएको भन्दै बुधबार पुनः अर्को पत्र पठा�. . .


आमा

- आरजे महेश भट्टराई आमा आज तिम्रो मुहार हेर्ने दिन तिमी दु:खी हाेइन सुखी हेर्ने दिन । लहर नै चलेको छ आमा सन्तानहरूले यहाँ देश छाेड्ने , जिउँदै फर्किए ठिकै थियो बाकसमा आउँछन् आमा काे छ र यहाँ कसले देख्ने । वृद्धा आश्रम हुँदैछ दिन दिनै आमा तिम्रो आफ्नो जन्म दिने देश, लास ढल्दा उठाउनलाई विदेशी सन्तानहरू प�. . .


आमा आज पनि रुन्छिन्

- सुजा चापागाई आमा आज पनि रुन्छिन् , वर्षौ पहिले रोएकी थिइन प्रसब पिडामा छट्पटिदै गर्दा तर त्यो रुवाई, खुसीको, सन्तोषको, गर्वको, अनि मातृत्वबोधको थियो। आज पनि रुन्छिन् आमा, आफुले आफ्ना सन्तानलाई हुर्काउदा खेप्नुपरेको त्यो पिडा झलझली सम्झिदै .. सजाएकी थिइन् वर्षौ पहिले आफ्ना सन्तानको पालनपोषण गर�. . .