समाचार

विराटनगरको सेन्ट्रल बजारमा कपडा खरिद गर्दा ५० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल बजार पाचौँ बर्षमा प्रवेश गरेको अवसरमा आफ्ना ग्राहक वर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । आगामी फागुन २० गतेबाट सेन्ट्रल बजार चौथो बर्ष पुरा गरी पाचौँ बर्षमा प्रवेश गर्न लाग्दैछ । सेन्ट्रल बजारका फ्लोर मेनेजर रवि ठाकुरका अनुसार फागुन २० गतेदेखि २�. . .


मालपोत कार्यालय महोत्तरीबाट नायब सुब्बा र लेखनदास पक्राउ

जलेश्वर ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले सोमबार दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी) लाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मालपोत कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यर�. . .


बूढासुब्बा गोल्डकप : उपाधिका लागि एभिनियर र केएफटिसीबीच प्रतिस्पर्धा हुने

धरान । धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरेपछि एभिनियर फाइनलमा पुगेको हो ।. . .


विश्वकप क्रिकेट लिग–२ :नेपाल युएईसँग पराजित

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल युएईसँग पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईएसँग ६८ रनले पराजित भएको हो । युएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१ दशमलव �. . .


देशैभरिका भजन चुड्का एकै मञ्चमा

लेखनाथ । देशका विभिन्न स्थानमा फरक–फरक लय र भाकामा गाइने भजन चुड्का एकै मञ्चमा गाइने भएको छ । विभिन्न प्रकारका लोपोन्मुख भजन चुड्काको संरक्षणका साथै युवा पुस्तालाई त्यस्ता भजन चुड्काका बारेमा जानकारी दिने उद्देश्यले देशैभरिका भजन चुड्का एकै मञ्चमा गाइने भएको हो । एकै मञ्चमा देशको पूर्वदेखि पश्चिम. . .


विराटनगरमा मिस्टर एण्ड मिस पुर्वाञ्चल नेपालको फाईनल हुने

विराटनगर । रोनक फेसन एजेन्सीले गर्न लागेको मिस्टर एण्ड मिस पुर्वाञ्चल नेपालको फाईनल फागुन २० गते विराटनगरमा हुने भएको छ । रोनक फेसन एजेन्सीले विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन २० गते विराटनगरको सिटी प्यालेसमा फाईनल हुने जनाएको हो। फाईनल प्रतिस्प्रधामा मिस्टर पुर्वाञ्चल. . .


विराटनगरमा मारवडी युवामञ्चको दुई दिवसीय होली हलबेला बारात

विराटनगर । मारवाडी युवामञ्च विराटनगरले दुई दिवसीय भव्य होली रंगारंग कार्यक्रम मनाउने भएको छ । मञ्चले भोली शुक्रबार विराटनगरमा होली अलबेला बारात कार्यक्रम गर्ने भएको हो । विराटनगरको ट्राफिक चोक स्थित बोहरा निवासबाट निस्किने होली अलबेला बारातलाई गोल्छा चोक स्थित गोल्छा निवासमा भव्य स्वागत गर्ने . . .


आपराधिक समूहलाई कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनामाथि भएको आक्रमणबाट आफू दुःखी भएको बताउँदै त्यसमा संलग्न जो–कोहीलाई पनि कानूनी कारबाही गर्ने बताउनुभएको छ । उहाँले कानूनी कारबाहीका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाउँदै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति. . .


विराटनगरका दिपेशको ह्याट्रिकमा नेपाल यू-१९ विश्वकपमा

काठमाडौँ । आईसीसी यू–१९ क्रिकेटमा नेपालले घरेलु टाेली यूएईलाई हराउदै विश्वकपमा छनोट भएको छ ।  बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो । नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भयो । नेपालका बलर . . .


विराटनगरमा नगर बस सञ्चालनका लागि रुट परीक्षण

विराटनगर । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको नगर बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ । महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको हो । महानगर कार्यबाहक प्रमुख शिल्पा निराला कार्कीले बिहीबार दुईवटा बसबाट महानगर�. . .


कोशी नाम बारे पहिचानवादी संस्थाको विरोध

विराटनगर । छापामार शैलीमा कोशी प्रदेश नामकरण गरिएको भन्दै पहिचानवादी संस्थाले संयुक्तरुपमा विरोध जनाएका छन् । बिहीबार धनकुटाको चावटा संस्था किराँत राई यायोक्ख, किराँत याक्थुङ चुम्लङ, किराँत याक्खा छुम्मा जिल्ला कार्यसमिति र नेपाल आदीवासी जनजाति महासंघले विज्ञप्ती जारी गर्र्दै विरोध जनाएका हुन् ।. . .


विराटनगरका उद्योगी राउत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राृत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चयन भएका छन् । संघको १६ औं विशेष साधारणसभा तथा अधिवेशनले राउतको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राउतलाई सर्वसम्�. . .