विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत फुटबलतर्फको दुवै स्पर्धाको उपाधि विराटनगरको अर्किड कलेजले जितेको छ । विराटनगरको शहिद मैदानमा मंगलबार राती सम्पन्न भएको फुटबलतर्फको दुवै स्पर्धाको उपाधि अर्किड कलेजले जितेको हो । पहिलो पटक हिसान खेल महोत्सवमा समावेश गरेको छात्रा फुटबलको फा�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘डीपीआर आतङ्क’बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा बोल्दै उनले य. . .
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने बताएका छन् । उनले आर्थिक वर्ष ०८१–८२ को बजेटमा खेलकुद क्षेत्रलाई माथि लैजान सक्ने गरी निर्माण गर्न आफूहरु गम्भीर भएर लागेको जानकारी दिए । बुधबार सिंहदरबारमा आयोजित राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकार�. . .
विराटनगर । विराटनगरलाई फराकिलो बनाउने बाहिरी चक्रपथ निर्माण योजना २६ वर्षदेखि रिङ्गिदैं आएको छ । ४२ किलोमिटरले विराटनगर महानगरलाई फन्को लगाउँदै कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिकालाई समेट्ने योजना २६ वर्षमा अझै दुई किलोमिटर ट्रयाक खोल्नै बाँकी अवस्थामा रहेको हो । हालसम्म ३७ किलोमिटर ग्राभेल, त�. . .
विराटनगर । विराटनगर १० स्थित न्युरो हस्पिटल आसपासका सडकमा अव्यवस्थित रुपमा रहेका पार्किङलाई हटाईने भएको छ । अस्पतालमा बिरामी लिएर आउने एम्बुलेन्स तथा बिरामीको लागि समस्या देखिएपछि सो क्षेत्रका पार्किङलाई हटाईने भएको हो । न्युरो अस्पतालले मोरङ ट्राफिक प्रहरीसँग समन्वय गरी अस्पताल अगाडी पार्कि�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई दशकबढी समयदेखि बन्द भएको रूग्ण अवस्थाको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको ब्रिफिङ लिएका छन् । सेनाको गरेको सम्भाव्यता अध्ययनले उद्योग सञ्चालन गर्न सकिने अवस्थामा रहेको र त्यसका लागि १ अर्ब ९३ करोड लागत ला�. . .
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र स्थित कोशी नदीमा हामफालेका एक जना पुरुष मानिसको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान पौने ९ बजे ६० बर्षीय पुरुष मानिस नदीमा हाम फालेको जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली खटि गई स्थानीयको सहयोगमा सकुशल उद्धार �. . .
काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा भोजपुरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्की रहेको छन् । सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्र�. . .
विराटनगर । विराटनगर–१७ घर भएकी ३० वर्षीया सरस्वती गुरुङ विराटनगर–१६ बर्माटोलका कार्तिक पण्डितको घरमा कोठा लिएर बस्दै आएकी थिइन् । उनी मंगलबार (हिजो) लागुऔषध ब्राउन सुगरको कारोबार गरेको आरोपमा पक्राउ परिन् । उनलाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध ब्यूरो विराटनगरको टोलिले घर कोठाबाटै नियन्त्रणम�. . .
विराटनगर । विराटनगरका पुराना उद्योगी एवं वरिष्ठ समाजसेवी दीनवन्धु गोयलले मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेका छन् । सडक सहयोगापेक्षी तथा आश्रित नागरिकको उद्धार गरेर राखिएको आश्रमको भवन बनाउन उद्योगी गोयलले मंगलबार चेक हस्तान्तरण गरेका हुन् । उद्योगी गोयलले रकमको चेक विराटन�. . .
तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका ६ निरौला गाँउ बस्ने ५३ बर्षीय डिल्ली प्रसाद निरौलाको रुखले किचेर मृत्यु भएको छ । आफ्नै बारीमा रहेको उत्तिसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाउकोमा लागि गम्भिर घाईते भएका निरौलाको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मंगलबार साढे २ बजे मृत्यु भएको थि. . .
विराटनगर । मोरङ र झापाको तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ की १९ बर्षीया अनिता �. . .