रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको रूसी उपरक्षामन्त्रीलाई बुधबार हिरासतमा लिइएको छ । उहाँले ठूलो रकम घूस लिएको आरोप नाभाल्नीको टोलीले लगाएको छ । रक्षामन्त्री सेर्गेइ शोइगुका लामो समयदेखिका सहयोगी तैमुर इभानोभको गिरफ्तारी हालैक�. . .
विराटनगर । सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) विराटनगरमा जारी चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा एपिएफले झापा सुरुङ्गाको कनकाई स्पोर्टिङ क्लब टाइब्रेकरमा २-० गोल फरकमा पराजित गर्दै उपाधि नजिक पुग�. . .
जलेश्वर (महोत्तरी) । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आज दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । आगो निभाउन महोत्तरीका ६, धनु�. . .
रिपोर्टसको डायरीबाट प्रेम देवान विराटनगर । विराटनगरमा बिहानैदेखी चर्को घाम । दिनभर तातो घामको साथमा तातो हावा । यसो शितल छहारीमा बस्नु खोज्यो छैन कतै छहारी । के यही हो विराटनगरको विशेषता । बिहान जेनतेन दिउँसो अत्याधिक गर्मी भएपछि बाहिर निस्कन सकिदैन । बजारमा आम सर्वसाधरणको चहलपहल घटेको छ ।पछिल्ला �. . .
कालिका खड्का/रासस काठमाडौँ । सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले आज सार्वजनिक मानव अधिकारसम्बन्धी वार्षिक प्र�. . .
काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न. . .
काठमाडौं । द्वन्द्वले गाजामा भोकमरीको समस्या विकराल हुँदै गएको छ । संयुक्त राष्ट्रसंघले यस्तो जनाएको हो । प्यालेस्टाइनको हमास विद्रोही समूहले इजरायलमा आक्रमण गरेपछि जबाफी आक्रमण सुरु भएको थियो । इजरायलको जबाफी आक्रमणका कारण अहिलेसम्म गाजामा ३४ हजारभन्दा बढी प्यालेस्टाइनको मृत्यु भइसकेको छ । २०�. . .
काठमाडौं । लगातार ओह्रालो लागेको सेयरबजार कारोबारमा बुधबार सामान्य सुधार छ । नेप्से परिसूचक ०.१५ अंकको बढोत्तरीसँगै १९६९.१७ अंकमा रह्यो । १३ मध्ये वाणिज्य बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेकका सबै समूह घटेका छन् । २.४४ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरीले परिसूचक थामेको देखिएको छ । ७२ �. . .
विराटनगर । विराटनगरमा रहेको अर्किट कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । बुधबार कलेजमा अध्यनरत ६ सय ५० जना साइन्स, कम्प्युटर साइन्स, मेनेजमेन्ट तथा होटेल मेनेजमेन्ट संकायका १५ औं ब्याचको विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो । कार्यक�. . .
प्रगति ढकाल/रासस काठमाडौँ । बहत्तर सालको भूकम्पका कारण क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणले अझै पूर्णता पाएको छैन । नौ वर्ष बितिसक्दा पनि कतिपय पूर्वाधार अझै पुनःनिर्माणको पर्खाइमा छन् । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ गएको सात दशमलव छ रेक्टरस्केलको विनाशकारी भूकम्पका का�. . .
जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा जीवित रहेपछि तेस्रो पटक बिउँझिएको मुलुकको अन्तरिक्ष एजेन्सीले बुधबार बताएको छ । आफ्नो अवतरण सटीकताका लागि ‘मुन स्नाइपर’ भनिने स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) जनवरीमा चन्द्रमाको सतहमा आएको थियो �. . .
वासुदेव पौडेल/रासस गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको कालिका मन्दिर एक सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो। पोखरा महानगरपालिका–३२ कालिका नगरस्थित यो धार्मिक पर्यटकीय तीर्थस्थल यहाँका कालिका चोक, म्याग्दी टोल, टाँडी, तल्लो गगनगौँडा, बेलबुटे, लामेआहा�. . .